गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ बागमती प्रदेशको स्वास्थ्य सचिवमा दीपक बागमती प्रदेशको स्वास्थ्य सचिवमा दीपक हेल्थ आवाज बुधबार, २०८० मंसीर २० गते, १७:०३ मा प्रकाशित काठमाडौं—बागमती प्रदेशको स्वास्थ्य सचिवमा दीपकप्रसाद तिवारी नियुक्त भएका छन् । मंगलबार सरकारले बागमतीको स्वास्थ्य सचिवको जिम्मेवारी तिवारीलाई दिएको हो । ‘उहाँले हिजोबाट बागमतीको स्वास्थ्य सचिवको जिम्मेवारी पाउनुभएको हो,’ मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालले भने । तिवारी यसअघि बागमतीको स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा थिए । यसअघिका स्वास्थ्य सचिव बद्रीबहादुर खड्का सरुवा भने बागतमीको मुख्यमन्त्री कार्यलयमा गरिएको छ । क्याटेगोरी : बाग्मती प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’ सेवा सुरु निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता जेन-जी प्रदर्शनका घाइतेको वर्गीकरण गरिदैं, प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर… धेरै पढिएका १ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने २ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ३ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर ४ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी ५ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा Kalpana Craft ट्रेण्डिङ निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त मधुमेह कसरी थाहा पाउने, यसबाट कसरी बच्न सकिन्छ ? राजनीतिक अस्थिरताको लाभ सुर्ति उद्योगीले लिनेमा सरोकारवालाको चिन्ता मणिपाल मेडिकल कलेजको १० महिनाको कारोबार १ अर्ब ८४ करोड निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त मधुमेह कसरी थाहा पाउने, यसबाट कसरी बच्न सकिन्छ ? राजनीतिक अस्थिरताको लाभ सुर्ति उद्योगीले लिनेमा सरोकारवालाको चिन्ता मणिपाल मेडिकल कलेजको १० महिनाको कारोबार १ अर्ब ८४ करोड