गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान हेल्थ आवाज आईतबार, २०८२ चैत्र २२ गते, १७:०७ मा प्रकाशित सिन्धुपाल्चोक—नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १८६औं पटक रक्तदान गरेका छन् । शनिबार नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता कर्माचार्यले सिन्धुपाल्चोकमा १८६औं पटकको रक्तदान गरेका हुन् । रक्तसम्राट भनिने कर्माचार्यले यस क्रममा आफ्नै नाममा रहेको १८५ औं पटक रक्तदानको रेकर्ड समेत तोडेका छन् । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका—३ स्थित स्थित धार्मिक एवं पर्यटकीयस्थल पाल्चोकी भगवती मन्दिरको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा उनले १८६औं पटकको रक्तदान गरेका हुन् । विभिन्न जिल्लाहरुमा गएर रक्तदान गर्नुको अर्थ युवाहरुमा मानवीय जीवन बचाउनका लागि रक्तदान गर्नुपर्छ भन्ने भावनाको जागृत गराउनु रहेको कर्माचार्यले बताए । उनले भने, ‘हामी यसरी युवाहरुलाई रक्तदान गर्न प्रेरण मिलोस भनेर रक्तदान गर्दै गराइरहेका छौं । तर, सरकार भने दानमा दिइएको रगतमा शुल्क लिइरहेको छ ।’ उनले अब आफूहरु नयाँ सरकारलाई पनि दानमा दिइएको रगत बिरामीले निःशुल्क दिनुपर्ने भनेर झकझकाउने बताए । कार्यक्रममा महिला र पुरूष गरी जम्मा १७ ले रक्तदान गरेका थिए । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव तीन घण्टा डोकोमा बोकेर उपचारः नाङमामा स्वास्थ्य सेवा अझै टाढाको… भरतपुर अस्पतालमा दुई वर्षदेखि थन्काइयो लाखौं रुपैयाँमा खरिद गराएर विभागबाट… डाक्टर खोज्दैं गाउँ–गाउँबाट सिंगटी प्राथमिक अस्पताल धाउँछन् बिरामी क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? ६ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने