गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुद्वारा २४ घण्टे अल्टिमेटम राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुद्वारा २४ घण्टे अल्टिमेटम हेल्थ आवाज आईतबार, २०७६ भदौ ८ गते, ०८:५२ मा प्रकाशित काठमाडौं-घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले उपकुलपति प्रा.डा. संगीता भण्डारीले सामूहिक राजीनामाप्रति भ्रामक अभिब्यक्ति दिएको भन्दै खण्डन गरेका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानका २३ जना चिकित्सकले उपकुलपतिलाई २४ घण्टे अल्टिमेटमसहित माग पूरा नभए इमर्जेन्सीबाहेक सेवा नदिने बताएका छन् । यसअघि उपकुलपति प्रा.डा. भण्डारीले चिकित्सकहरुको राजीनामा नक्कली भएको बताएकी थिइन् । तर, चिकित्सकहरुले उक्त भनाइको खण्डन गर्दै २ जना चिकित्सक डा. बसन्त लामिछाने र डा. सागर पन्थी बाहेक सबैको राजीनामा सक्कली भएको बताएका छन् । प्रतिष्ठानका चिकित्सकहरुले विभिन्न ८ वटा माग अगाडि सार्दै उक्त माग २४ घण्टाभित्र पूरा गर्न अल्टिमेटम पनि दिएका छन् । उनीहरुले हालै प्रतिष्ठानबाट बर्खास्त गरिएका डा. मनोज यादवलाई पुर्नबहाली गर्नेलगायतका विविध माग राखेका छन् । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि पाउनुपर्छः सांसद तोसिमा धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ तीन डाक्टर अब ‘माननीय’ ५ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ६ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति ७ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन TFN ट्रेण्डिङ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको छु : स्वास्थ्यमन्त्री विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक नर्सिङ स्किल्स ल्याब सञ्चालनमा नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक भवन बन्दै १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको छु : स्वास्थ्यमन्त्री विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक नर्सिङ स्किल्स ल्याब सञ्चालनमा नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक भवन बन्दै १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन