गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुद्वारा २४ घण्टे अल्टिमेटम राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुद्वारा २४ घण्टे अल्टिमेटम हेल्थ आवाज आईतबार, २०७६ भदौ ८ गते, ०८:५२ मा प्रकाशित काठमाडौं-घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले उपकुलपति प्रा.डा. संगीता भण्डारीले सामूहिक राजीनामाप्रति भ्रामक अभिब्यक्ति दिएको भन्दै खण्डन गरेका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानका २३ जना चिकित्सकले उपकुलपतिलाई २४ घण्टे अल्टिमेटमसहित माग पूरा नभए इमर्जेन्सीबाहेक सेवा नदिने बताएका छन् । यसअघि उपकुलपति प्रा.डा. भण्डारीले चिकित्सकहरुको राजीनामा नक्कली भएको बताएकी थिइन् । तर, चिकित्सकहरुले उक्त भनाइको खण्डन गर्दै २ जना चिकित्सक डा. बसन्त लामिछाने र डा. सागर पन्थी बाहेक सबैको राजीनामा सक्कली भएको बताएका छन् । प्रतिष्ठानका चिकित्सकहरुले विभिन्न ८ वटा माग अगाडि सार्दै उक्त माग २४ घण्टाभित्र पूरा गर्न अल्टिमेटम पनि दिएका छन् । उनीहरुले हालै प्रतिष्ठानबाट बर्खास्त गरिएका डा. मनोज यादवलाई पुर्नबहाली गर्नेलगायतका विविध माग राखेका छन् । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा… स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान… विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ६ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ?