गृहपृष्ठ ∕ प्रदेश १ ∕ गर्भवतीको मृत्युपछि विपी प्रतिष्ठानमा तनाव गर्भवतीको मृत्युपछि विपी प्रतिष्ठानमा तनाव हेल्थ आवाज शुक्रबार, २०७६ फागुन १६ गते, १०:२७ मा प्रकाशित विराटनगर—धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसुती गराउन ल्याइएकी गर्भवती महिला र शिशुको उपचारको क्रममा मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ । इटहरी ४ हलगडाकी २५ वर्षीय लक्ष्मी बुढाथोकी र उनको पेटमा रहेको बच्चको बुधबार राती मृत्यु भएपछि विपी प्रतिष्ठान बिहीबार दिनभरी तनावग्रस्त बनेको हो । मृतका आफन्तले गत मंगलबार सुत्केरी गराउन अस्पताल ल्याएका थिए । उपचारमा लापरवाही भएर आमा र बच्चा दुवैको मृत्यु भएको भन्दै दोषीलाई तत्काल कारबाही र परिवारलाई क्षतिपूर्ति हुनुपर्ने मागसहित आफन्तहरुले अस्पताल बाहिर नाराबाजी गरेका थिए । बिहीबार साँझ मृतका आफन्त, अस्पताल प्रशासन, गाइनो विभागका चिकित्सक तथा प्रतिष्ठानका पदाधिकारीबीच भएको छुट्टाछुट्टै छलफलमा भएको थियो । बिहीबार साँझसम्म पीडित र अस्पताल प्रशासनबिच सहमति हुन सकेको छैन । छलफलमा अस्पतालको तर्फबाट प्रतिष्ठानका कार्यवाहक उपकुलपति डा. गुरु खनाल र पीडितका आफन्तहरु बसेका थिए । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? ६ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा