गृहपृष्ठ ∕ प्रदेश १ ∕ कोशीको नयाँ स्वास्थ्यमन्त्रीमा मानबहादुर लिम्बु कोशीको नयाँ स्वास्थ्यमन्त्रीमा मानबहादुर लिम्बु हेल्थ आवाज मंगलबार, २०८२ पुस २२ गते, १६:३८ मा प्रकाशित विराटनगर—कोशी प्रदेशको स्वास्थ्यमन्त्रीमा मानबहादुर लिम्बु नियुक्त भएका छन् । मंगलबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पुर्नगठन गर्दै लिम्बुलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन् । नवनियुक्त मन्त्री लिम्बु नेपाली कांग्रेसको तर्फबाट मोरङ क्षेत्र नं. ३ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । एमाले–कांग्रेसको नयाँ सत्ता समीकरणअनुसार उनी सरकारमा सहभागी भएका हुन् । मुख्यमन्त्री कार्कीले मंगलबार १० जना नयाँ मन्त्री तथा राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् पुर्नगठन गरेका छन् । योसँगै कोशीको क्याबिनेट ११ सदस्यीय बनेको छ । नवनियुक्त मन्त्रीहरूले मंगलबार प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथपछि मन्त्री लिम्बुले आजै मन्त्रालय पुगेर पदभार ग्रहण गर्ने तयारी छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दमक अस्पताललाई ३०० शय्याको बनाउने बालेनको बाचा कोशीका स्वास्थ्यमन्त्रीको ‘पावर’ : डेढ महिनामै उल्टाए कर्मचारीको सरुवा ‘प्रदेशका चिकित्सकलाई उपेक्षा गरेर ‘गेस्ट’ चिकित्सकलाई नेतृत्व सुम्पिँदा संस्थागत सुदृढीकरण… उपचार गर्नेमाथि नै आक्रमण : ‘स्वास्थ्यकर्मी सुरक्षा ऐन’ अनुसार कारबाही… डा. कार्कीको बाइपास शल्यक्रिया सफल, सामाजिक सञ्जालमा भने भ्रामक टिप्पणी विराटनगरका १४ फार्मेसीमा अनुगमन, बदमासी गर्ने सात फार्मेसीमा ताला धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति ४ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान ५ नेपालको भविष्य निर्माण जन्मदेखि नै सुरु हुन्छ ६ वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा ७ सन्जीवनी शिक्षण अस्पतालले माग्यो ९२ डाक्टर र ११० नर्ससहित २५९ कर्मचारी TFN ट्रेण्डिङ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति २० करोड लगानीमा डा. विदुर वस्ती टिमको ‘नेपाल ल्याब हाउस’, दुई दर्जन विशेषज्ञबाट सेवा दिइने ट्रान्क्यूलिटी स्पा अब भैरहवाको सिद्धार्थ भिलासामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति २० करोड लगानीमा डा. विदुर वस्ती टिमको ‘नेपाल ल्याब हाउस’, दुई दर्जन विशेषज्ञबाट सेवा दिइने ट्रान्क्यूलिटी स्पा अब भैरहवाको सिद्धार्थ भिलासामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त