गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिम प्रदेश : कोभिड-१९ परिक्षण प्रयोगशालाका लागि आवश्यक समाग्री खरिद गरिदैं सुदूरपश्चिम प्रदेश : कोभिड-१९ परिक्षण प्रयोगशालाका लागि आवश्यक समाग्री खरिद गरिदैं हेल्थ आवाज शनिबार, २०७६ चैत्र १५ गते, १२:३२ मा प्रकाशित धनगढी-सुदूरपश्चिम प्रदेश सरकारले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को परिक्षण प्रयोगशालाका लागि आवश्यक समाग्री खरिद गरिने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रयोशालका लागि आवश्यक पर्ने समाग्री खरिदका लागि प्रक्रिया अगाडि बढाइएको हो । मन्त्रालयले शनिबार खरिद सम्बन्धि सूचना जारी गरी आपूर्तिकर्तासँग प्रस्ताव माग गरेको छ । आपूर्तिकर्ताले चैत १७ गते बेलुका ५ बजे भित्र प्रस्ताव पेश गर्नुपर्नेछ । प्रस्ताव स्वीकृत भएको एक हप्ता भित्र समाग्री आपूर्ति गर्नुपर्ने सूचनामा भनिएको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बयलपाटा अस्पतालले माग्यो २१ नर्सिङसहित ८३ जना कर्मचारी बयलपाटा प्रादेशिक अस्पताल : १ भदौंबाट प्रदेश सरकारले सञ्चालन गर्ने गेटा अस्पतालमा थपिदैं सेवा, बढ्दैं बिरामी (फोटो फिचर) सरकारी चिकित्सक तथा स्वास्थ्यकर्मीले अन्यन्त्र काम गर्न अनुमति लिनुपर्ने अत्तरियाको विश्वास फार्मेसीलाई २ लाख रुपैयाँ जरिवाना टेली हेल्थ कार्यक्रम सञ्चालनदेखि बयलपाटा अस्पताललाई प्रदेश मातहत ल्याउनेसम्म धेरै पढिएका १ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री ४ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ५ २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं ६ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ७ नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ? Kalpana Craft ट्रेण्डिङ बस यात्रामा पक्षघात, ‘थ्रोम्बोलाइसिस’ प्रविधिले फर्कायो जीवन संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २४ जना सर्टलिष्टमा १० अर्ब ७३ करोड लागतमा पाटन अस्पताललाई १२०० शय्यामा स्तरोन्नती गरिदैं अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी बागमतीको स्वास्थ्यमन्त्रीमा किरण थापामगर दोहोरिने समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ बस यात्रामा पक्षघात, ‘थ्रोम्बोलाइसिस’ प्रविधिले फर्कायो जीवन संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २४ जना सर्टलिष्टमा १० अर्ब ७३ करोड लागतमा पाटन अस्पताललाई १२०० शय्यामा स्तरोन्नती गरिदैं अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी बागमतीको स्वास्थ्यमन्त्रीमा किरण थापामगर दोहोरिने समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’