२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिम प्रदेश : कोभिड-१९ परिक्षण प्रयोगशालाका लागि आवश्यक समाग्री खरिद गरिदैं

सुदूरपश्चिम प्रदेश : कोभिड-१९ परिक्षण प्रयोगशालाका लागि आवश्यक समाग्री खरिद गरिदैं


धनगढी-सुदूरपश्चिम प्रदेश सरकारले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को परिक्षण प्रयोगशालाका लागि आवश्यक समाग्री खरिद गरिने भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रयोशालका लागि आवश्यक पर्ने समाग्री खरिदका लागि प्रक्रिया अगाडि बढाइएको हो ।

मन्त्रालयले शनिबार खरिद सम्बन्धि सूचना जारी गरी आपूर्तिकर्तासँग प्रस्ताव माग गरेको छ । आपूर्तिकर्ताले चैत १७ गते बेलुका ५ बजे भित्र प्रस्ताव पेश गर्नुपर्नेछ । प्रस्ताव स्वीकृत भएको एक हप्ता भित्र समाग्री आपूर्ति गर्नुपर्ने सूचनामा भनिएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ