गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिम प्रदेश : कोभिड-१९ परिक्षण प्रयोगशालाका लागि आवश्यक समाग्री खरिद गरिदैं सुदूरपश्चिम प्रदेश : कोभिड-१९ परिक्षण प्रयोगशालाका लागि आवश्यक समाग्री खरिद गरिदैं हेल्थ आवाज शनिबार, २०७६ चैत्र १५ गते, १२:३२ मा प्रकाशित धनगढी-सुदूरपश्चिम प्रदेश सरकारले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को परिक्षण प्रयोगशालाका लागि आवश्यक समाग्री खरिद गरिने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रयोशालका लागि आवश्यक पर्ने समाग्री खरिदका लागि प्रक्रिया अगाडि बढाइएको हो । मन्त्रालयले शनिबार खरिद सम्बन्धि सूचना जारी गरी आपूर्तिकर्तासँग प्रस्ताव माग गरेको छ । आपूर्तिकर्ताले चैत १७ गते बेलुका ५ बजे भित्र प्रस्ताव पेश गर्नुपर्नेछ । प्रस्ताव स्वीकृत भएको एक हप्ता भित्र समाग्री आपूर्ति गर्नुपर्ने सूचनामा भनिएको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल सरकारलाई गाभीले अनुदान दिने खोप किन्न प्रदेश सरकारको ९०… सुदूरपश्चिम प्रदेशको सरकारी अस्पतालमा पहिलो पटक मेमोग्राफी सेवा सुरु सुदूरपश्चिमको बजेटमा स्वास्थ्यः प्रदेश सांसदको स्वास्थ्य बीमादेखि पोषण सुधारसम्म गेटा अस्पतालमा अन्तरंग सेवा सुरू मेघराज खड्का बने सुदूरपश्चिमको सामाजिक विकास मन्त्री मेघराज खड्का सुदूरपश्चिमको सामाजिक विकासमन्त्री बन्दैं धेरै पढिएका १ नेपाल क्यान्सर अस्पतालमा पीआईसीसी/पीओआरटी केयर कार्यकाल गोष्ठी सम्पन्न २ किन जरुरी छ पीआईसीसी/पोर्ट प्रयोगबारेको ज्ञान ? ३ सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? ४ भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार ५ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया ६ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ७ स्वास्थ्य आपूर्तिमा कार्यालय प्रमुख फेरिए, ११ औं तहकालाई हटाएर १० औं तहकालाई जम्मेवारी Kalpana Craft ट्रेण्डिङ विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ स्थानीय तहका आँखा स्यानिटरी प्याड खरिदमा परोपकार प्रसुति गृहमा अस्पतालमा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवा सुरु सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. ज्ञवाली अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया वर्षाको कारण सामुदायिक स्वास्थ्य क्लिनिक पूर्णरुपमा क्षति फर्मासिस्टको बदमासी : १५ हजार लिएर लाइसेन्स भाडामा, काम अन्तै विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ स्थानीय तहका आँखा स्यानिटरी प्याड खरिदमा परोपकार प्रसुति गृहमा अस्पतालमा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवा सुरु सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. ज्ञवाली अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया वर्षाको कारण सामुदायिक स्वास्थ्य क्लिनिक पूर्णरुपमा क्षति फर्मासिस्टको बदमासी : १५ हजार लिएर लाइसेन्स भाडामा, काम अन्तै