गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ बर्दगोरिया गाउँपालिकाको १५ शैय्याको अस्पताल उद्घाटन बर्दगोरिया गाउँपालिकाको १५ शैय्याको अस्पताल उद्घाटन हेल्थ आवाज आईतबार, २०८० वैशाख १७ गते, ११:५२ मा प्रकाशित धनगढी—सुदूरपश्चिम प्रदेशको कैलालीको बर्दगोरिया गाउँपालिकामा निर्माण गरिएको १५ शैययाको अस्पतालको उद्घाटन गरिएको छ। शुक्रबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उक्त अस्पतालको उद्घाटन गरेका हुन। बर्दगोरिया गाउँपालिकामा रहेको दोदोधरा स्वास्थ्य चौकीलाई अस्पताल बनाउने घोषणा गरेको थियो । भवन निर्माण कार्यका २०७८ असार २० मा लुम्बिनी/थोदुङ/शिव खिम्ती जेभीसँग १३ करोड ८३ लाखमा ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार ठेकेदार कम्पनीले आगामी असार २० गते हस्तान्तरण गर्नुपर्ने थियो। तोकिएको भन्दा चार महिनाअघि नै सबै काम सम्पन्न गरी हस्तान्तरण गरेको थियो । तत्कालीन केपी ओली सरकारले १७ मंसिरमा देशैभर स्थानीय तहहरुमा अस्पताल शिलान्यास गरिएपछि सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका ५२ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण प्रक्रिया अगाडि बढाइएको थियो । ८८ स्थानीय तह रहेको सुदूरपश्चिममा ५२ स्थानीय तह आधारभूत अस्पताल निर्माणका लागि छनोट भएका थिए।सुदूरपश्चिम प्रदेशमा बर्दगोरिया गाउँपालिकाले सबैभन्दा पहिले निर्माण सम्पन्न गरेको हो । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयद्वारा शैक्षिक कार्यक्रम सञ्चालनका लागि… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र… सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति गेटा अस्पतालमा विशेषज्ञ सेवा थपिए, आईसीयु सेवा सञ्चालनमा पोषणको ‘स्मार्ट सर्वेक्षण’ कुपोषणको बोझ : २५ प्रतिशतमा पुड्कोपना र… धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान ४ वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा ५ न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ७ सन्जीवनी शिक्षण अस्पतालले माग्यो ९२ डाक्टर र ११० नर्ससहित २५९ कर्मचारी TFN ट्रेण्डिङ फ्रन्टलाइन अस्पतालका लागि ठूलो संख्यामा कर्मचारी माग (विज्ञापनसहित) कोरोना संक्रमित नगर प्रहरीको मृत्यु अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त प्रहरी हेडक्वार्टरका २७ जनामा कोरोना संक्रमण पुष्टि निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने फ्रन्टलाइन अस्पतालका लागि ठूलो संख्यामा कर्मचारी माग (विज्ञापनसहित) कोरोना संक्रमित नगर प्रहरीको मृत्यु अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त प्रहरी हेडक्वार्टरका २७ जनामा कोरोना संक्रमण पुष्टि निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने