गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ बर्दगोरिया गाउँपालिकाको १५ शैय्याको अस्पताल उद्घाटन बर्दगोरिया गाउँपालिकाको १५ शैय्याको अस्पताल उद्घाटन हेल्थ आवाज आईतबार, २०८० वैशाख १७ गते, ११:५२ मा प्रकाशित धनगढी—सुदूरपश्चिम प्रदेशको कैलालीको बर्दगोरिया गाउँपालिकामा निर्माण गरिएको १५ शैययाको अस्पतालको उद्घाटन गरिएको छ। शुक्रबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उक्त अस्पतालको उद्घाटन गरेका हुन। बर्दगोरिया गाउँपालिकामा रहेको दोदोधरा स्वास्थ्य चौकीलाई अस्पताल बनाउने घोषणा गरेको थियो । भवन निर्माण कार्यका २०७८ असार २० मा लुम्बिनी/थोदुङ/शिव खिम्ती जेभीसँग १३ करोड ८३ लाखमा ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार ठेकेदार कम्पनीले आगामी असार २० गते हस्तान्तरण गर्नुपर्ने थियो। तोकिएको भन्दा चार महिनाअघि नै सबै काम सम्पन्न गरी हस्तान्तरण गरेको थियो । तत्कालीन केपी ओली सरकारले १७ मंसिरमा देशैभर स्थानीय तहहरुमा अस्पताल शिलान्यास गरिएपछि सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका ५२ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण प्रक्रिया अगाडि बढाइएको थियो । ८८ स्थानीय तह रहेको सुदूरपश्चिममा ५२ स्थानीय तह आधारभूत अस्पताल निर्माणका लागि छनोट भएका थिए।सुदूरपश्चिम प्रदेशमा बर्दगोरिया गाउँपालिकाले सबैभन्दा पहिले निर्माण सम्पन्न गरेको हो । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : शिक्षण अस्पतालको निर्देशकको… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रोकिएको शैक्षिक जनशक्तिको पदपूर्ति… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ४ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ७ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त TFN ट्रेण्डिङ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा ओम अस्पतालमा बेसिक कार्डियाक लाइफ सपोर्ट कार्यशाला संचालनमा नर्भिकको क्याथल्याबको मृत्युदर ०.१३ प्रतिशत सुदूरपश्चिममा हेलिकप्टर चार्टर गरेर उपचार, ५ जनाको उपचारमा साढे २१ लाख खर्च मुहान पोखरीमा एकदिने स्वास्थ्य शिविर सम्पन्न स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा ओम अस्पतालमा बेसिक कार्डियाक लाइफ सपोर्ट कार्यशाला संचालनमा नर्भिकको क्याथल्याबको मृत्युदर ०.१३ प्रतिशत सुदूरपश्चिममा हेलिकप्टर चार्टर गरेर उपचार, ५ जनाको उपचारमा साढे २१ लाख खर्च मुहान पोखरीमा एकदिने स्वास्थ्य शिविर सम्पन्न