गृहपृष्ठ ∕ समाचार ∕ सिंहदरबार वैद्यखाना र प्रादेशिक आयुर्वेद चिकित्सालयबीच आयुर्वेद औषधीहरू खरिद–बिक्री सम्झौता सिंहदरबार वैद्यखाना र प्रादेशिक आयुर्वेद चिकित्सालयबीच आयुर्वेद औषधीहरू खरिद–बिक्री सम्झौता हेल्थ आवाज बिहीबार, २०८२ पुस १७ गते, १६:३० मा प्रकाशित धनगढी—सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेको प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढी र सिंहदरबार वैद्यखाना विकास समितिबीच चिकित्सालयको फार्मेसीमा सिंहदरबार वैद्यखानाद्वारा उत्पादित आयुर्वेद औषधीहरू खरिद–बिक्री गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ। बुधबार सिंहदरबार वैद्यखाना विकास समितिका कार्यकारी निर्देशक डा. प्रदीप के.सी.को उपस्थितिमा प्रादेशिक आयुर्वेद चिकित्सालयसँग सम्झौता भएको चिकित्सालयले जनाएको छ । प्रादेशिक आयुर्वेद चिकित्सालयका प्रमुख डा. ओमप्रकाश कलौनीले निःशुल्क औषधीहरूसँगै सःशुल्क पाउने औषधीहरू समेत खरिद गर्ने सम्झौता भएको बताए । योसँगै अब सिंहदरबार वैद्यखानाका गुणस्तरीय आयुर्वेद औषधीहरू प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीको फार्मेसीमा सुपथ मूल्यमा उपलब्ध हुनेछन्। सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति ब्यवस्थापन केन्द्रले समेत सिंहदरबार वैद्यखानामा उत्पादित विभिन्न आयुर्वेद औषधी खरिद गरि सुदूरपश्चिम प्रदेशका आयुर्वेद स्वास्थ्य संस्थामा बितरण गरिने जनाएको छ । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमाले घोषणापत्रमा स्वास्थ्यः ‘स्वस्थ खाना, योग व्यायाम, निरोगी नेपालको महाअभियान’ कांग्रेसको चुनावी प्रतिबद्धताः ओखती र ओत दिने नेपाल एनएमए कार्यकारिणी समितिको कार्यकाल बढाउने प्रस्ताव विरुद्ध पाँच परिषद् सदस्यको… सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति गेटा अस्पतालमा विशेषज्ञ सेवा थपिए, आईसीयु सेवा सञ्चालनमा ओम मेगाश्रीको एक वर्षको कारोबार २७ करोड बढी धेरै पढिएका १ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने २ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ३ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ४ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प ५ इम्प्लान्ट बेचबिखन अझै बेलगाम ६ गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ ७ स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन TFN ट्रेण्डिङ फरक मतः विधि, विधानका पक्षमा भएका र एनएमएलाई माया गर्ने आम चिकित्सकको साझा अभिमत सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति डा. अनिलकुमार झा : नाक सुख्खा हुने र चिलाउने किन हुन्छ? हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प भिडियो रिपोर्ट : महिलामा हर्मोनल असन्तुलनबाट हुने समस्या पीसीओएस के हो ? मधुमेहका बिरामीले खान नहुने यी ६ फलफूल योग के हो ? यसका प्रकार र फाइदा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने फरक मतः विधि, विधानका पक्षमा भएका र एनएमएलाई माया गर्ने आम चिकित्सकको साझा अभिमत सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति डा. अनिलकुमार झा : नाक सुख्खा हुने र चिलाउने किन हुन्छ? हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प भिडियो रिपोर्ट : महिलामा हर्मोनल असन्तुलनबाट हुने समस्या पीसीओएस के हो ? मधुमेहका बिरामीले खान नहुने यी ६ फलफूल योग के हो ? यसका प्रकार र फाइदा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने