गृहपृष्ठ ∕ समाचार ∕ सिंहदरबार वैद्यखाना र प्रादेशिक आयुर्वेद चिकित्सालयबीच आयुर्वेद औषधीहरू खरिद–बिक्री सम्झौता सिंहदरबार वैद्यखाना र प्रादेशिक आयुर्वेद चिकित्सालयबीच आयुर्वेद औषधीहरू खरिद–बिक्री सम्झौता हेल्थ आवाज बिहीबार, २०८२ पुस १७ गते, १६:३० मा प्रकाशित धनगढी—सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेको प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढी र सिंहदरबार वैद्यखाना विकास समितिबीच चिकित्सालयको फार्मेसीमा सिंहदरबार वैद्यखानाद्वारा उत्पादित आयुर्वेद औषधीहरू खरिद–बिक्री गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ। बुधबार सिंहदरबार वैद्यखाना विकास समितिका कार्यकारी निर्देशक डा. प्रदीप के.सी.को उपस्थितिमा प्रादेशिक आयुर्वेद चिकित्सालयसँग सम्झौता भएको चिकित्सालयले जनाएको छ । प्रादेशिक आयुर्वेद चिकित्सालयका प्रमुख डा. ओमप्रकाश कलौनीले निःशुल्क औषधीहरूसँगै सःशुल्क पाउने औषधीहरू समेत खरिद गर्ने सम्झौता भएको बताए । योसँगै अब सिंहदरबार वैद्यखानाका गुणस्तरीय आयुर्वेद औषधीहरू प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीको फार्मेसीमा सुपथ मूल्यमा उपलब्ध हुनेछन्। सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति ब्यवस्थापन केन्द्रले समेत सिंहदरबार वैद्यखानामा उत्पादित विभिन्न आयुर्वेद औषधी खरिद गरि सुदूरपश्चिम प्रदेशका आयुर्वेद स्वास्थ्य संस्थामा बितरण गरिने जनाएको छ । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल… मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ३ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र नयाँ एचआईभी खोप अमेरिका र युरोपका हजारौं व्यक्तिमा परीक्षण गरिदै दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र नयाँ एचआईभी खोप अमेरिका र युरोपका हजारौं व्यक्तिमा परीक्षण गरिदै दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग