गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ टीकापुर अस्पतालका नवनिर्वाचित अध्यक्ष रावलले भन्छन्, ‘टीकापुरवासीको भरोसा टुट्न दिने छैन्’ टीकापुर अस्पतालका नवनिर्वाचित अध्यक्ष रावलले भन्छन्, ‘टीकापुरवासीको भरोसा टुट्न दिने छैन्’ हेल्थ आवाज मंगलबार, २०७६ मंसीर १० गते, १०:०८ मा प्रकाशित काठमाडाैं-टीकापुर अस्पतालका नवनिर्वाचित अध्यक्ष दिपक रावलले टीकापुर अस्पतालभित्र सबैको प्रतिनिधि भएर काम गर्ने बताएका छन्। नवनिर्वाचित व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यलाई गरिएको स्वागत तथा बधाई कार्यक्रममा अध्यक्ष रावलले टीकापुर अस्पताललाई व्यवस्थित गर्न सबैका भावना समेटेर काम गर्ने बताएका छन्। उनले भने, ‘अबको २ वर्ष अस्पताललाई दिनेछु, टीकापुरवासीको भरोसा टुट्न दिने छैन् ।’ बिरामीलाई सहज उपचार सेवा पाउने वातावरणका लागि सक्रिय भएर लाग्ने बताउँदै उनले सबै राजनीतिक दल, संघसंस्था र सरोकारवालाको सहयोग चाहिएको बताए । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयद्वारा शैक्षिक कार्यक्रम सञ्चालनका लागि… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र… सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति गेटा अस्पतालमा विशेषज्ञ सेवा थपिए, आईसीयु सेवा सञ्चालनमा पोषणको ‘स्मार्ट सर्वेक्षण’ कुपोषणको बोझ : २५ प्रतिशतमा पुड्कोपना र… धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ३ तीन डाक्टर अब ‘माननीय’ ४ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट योग के हो ? यसका प्रकार र फाइदा ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक भवन बन्दै टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट योग के हो ? यसका प्रकार र फाइदा ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक भवन बन्दै