गृहपृष्ठ ∕ अन्य ∕ मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव हेल्थ आवाज आईतबार, २०८२ चैत्र १ गते, १६:२९ मा प्रकाशित ललितपुर—किष्ट मेडिकल कलेज एण्ड शिक्षण अस्पताल र नयाँदिल्लीस्थित मेदान्तबीच सहकार्यात्मक क्लिनिकल तथा शैक्षिक ज्ञान आदान—प्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार चिकित्सकहरुबीच अनुभव साटासाट गर्दै जटिल रोगहरुको उपचार तथा व्यवस्थापनबारे ज्ञान अभिवृद्धि गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मेदान्तका सिनियर निर्देशक—कार्डियो सर्जरी डा. सुरिन्द्र बजाज तथा अध्यक्ष—न्यूरो साइन्सेज डा. भी.पी सिंहको विशेष उपस्थिती रहेको थियो । डा. सुरिन्द्र र डा. भिपीले किष्टका चिकित्सकहरुसँग अन्तक्रिया गर्दै आफ्नो दीर्घ अनुभव तथा विशेषज्ञता साझा गरेका थिए । किष्टका १०० भन्दा बढी युवा चिकित्सकहरुको सहभागित रहेको उक्त अन्तक्रिया कार्यक्रममा क्लिनिकल केसहरुमाथि पनि संक्षिप्त छलफल गरिएको थियो । यसले चिकित्सकहरुलाई महत्वपूर्ण सिकाइको अवसर प्रदान गरेको अस्पतालले जनाएको छ । किष्ट मेडिकल कलेज एण्ड शिक्षण अस्पताल र मेदान्त गुणगाउँ भारतबीच केही महिनाअघि सहकार्य गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार टेलिमेडिसिन सेवा पनि किष्टले सञ्चालन गरिरहेको छ । जसले जटिल रोगहरुको उपचारका लागि भारत जानुपर्ने बिरामीको बाध्यतालाई कम गर्ने अपेक्षा अस्पतालको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट सुदूरपश्चिमको स्वास्थ्य सेवामा सुधारको आधार : सुदृढ बनाऔँ निदान प्रणाली एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य सेवा उपलब्ध गराउने… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ५ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ६ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ७ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद