गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिम प्रदेश : एमबीबीएस पढ्न छात्रवृति दिदै , दूरदराजमा गएर सेवा दिनुपर्ने सुदूरपश्चिम प्रदेश : एमबीबीएस पढ्न छात्रवृति दिदै , दूरदराजमा गएर सेवा दिनुपर्ने हेल्थ आवाज बिहीबार, २०७६ फागुन ८ गते, १५:२६ मा प्रकाशित धनगढी – सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले यस आर्थिक वर्षदेखि चिकित्सक छात्रवृति कार्यक्रम ल्याएको छ । सुदूरपश्चिमका अस्पतालहरुमा वर्षौदेखि चिकित्सकहरुको सम्पूर्ण दरबन्दी पूर्ति नहुने भएपछि सेवाग्राहीहरू मर्कामा परेका कारण सामाजिक विकास मन्त्रीले यो कार्यक्रम ल्याएका हुन् । सुदूरपश्चिमकै चिकित्सकहरु कम भएकाले यो क्षेत्रका अस्पतालहरुमा चिकित्सकहरुको अभाव झेल्नु परेको हुँदा दीर्घकालीन समाधान स्वरूप यस वर्षदेखि ९ जना सुदूरपश्चिमका विद्यार्थीहरुलाई यो छात्रवृति प्रदान गर्ने योजना स्वरूप कार्यक्रम ल्याइएको हो। यो छात्रवृति प्राप्त गर्ने विद्यार्थिहरुले एमबीबीएसको अध्ययन समापन पश्चात प्रदेश सरकारले खटाएको स्थानमा दुई वर्ष सेवा गर्नुपर्ने गरी छात्रवृति कार्यक्रम ल्याएको हो । यस प्रदेशलाई अति आवश्यक जनशक्तिहरु छात्रवृतिमार्फत उत्पादनमा प्रोत्साहन दिई प्रदेशवासीलाई स्वास्थ्य सेवाहरु उपभोग गर्न सहज बनाउने दुरगामी सोच अनुरुप यो कार्यक्रम संचालन हुनेछ। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयद्वारा शैक्षिक कार्यक्रम सञ्चालनका लागि… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र… सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति गेटा अस्पतालमा विशेषज्ञ सेवा थपिए, आईसीयु सेवा सञ्चालनमा पोषणको ‘स्मार्ट सर्वेक्षण’ कुपोषणको बोझ : २५ प्रतिशतमा पुड्कोपना र… धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ तीन डाक्टर अब ‘माननीय’ ५ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति ६ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ७ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन TFN ट्रेण्डिङ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको छु : स्वास्थ्यमन्त्री राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक नर्सिङ स्किल्स ल्याब सञ्चालनमा निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा भिटामिन डिको कमी भएमा देखिनसक्छ यस्ता लक्षण चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको छु : स्वास्थ्यमन्त्री राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक नर्सिङ स्किल्स ल्याब सञ्चालनमा निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा भिटामिन डिको कमी भएमा देखिनसक्छ यस्ता लक्षण चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा