गृहपृष्ठ ∕ समाचार ∕ ७७ जिल्लामा आरडिटी परीक्षण, १५ स्थानमा पीसीआर ७७ जिल्लामा आरडिटी परीक्षण, १५ स्थानमा पीसीआर हेल्थ आवाज बिहीबार, २०७७ वैशाख ११ गते, १२:२० मा प्रकाशित काठमाडौं—देशभर हालसम्म कोरोना भाइरस (कोभिड—१९) को आशंकामा परीक्षण हुनेको संख्या ४० हजार ४ सय ३१ पुगेको छ । पीसीआर प्रविधीबाट ९ हजार ११ र आरडिटीबाट ३१ हजार ४ सय २० जनाको नमूना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार हालसम्म ४५ जना संक्रमित फेला परेका छन् । बुधबार मात्रै तीन जना थपिएका हुन् । ७ जना निको भएर घर फर्किएका छन् भने बाँकी ३५ जना विभिन्न अस्पतालमा उपचाररत छन् । मन्त्रालयकाअनुसार आरडिटी परीक्षण ७७ जिल्लामा पुगेको छ । शंकास्पद व्यक्तिको आरडिटीमार्फत कोभिड—१९ परीक्षण गर्दा पोजेटिभ आएको खण्डमा पीसीआर परीक्षणका लागि तोकिएका प्रयोगशालामा पठाउने गरिन्छ । ३५ संक्रमित पाटन अस्पतालमा २, बाग्लुङ अस्पतालमा १, भरतपुर अस्पतालमा २, धनगढीमा २, वीरगञ्जमा ४ र विराटनगरमा २४ जना छन् । पीसीआर कहाँ—कहाँ हुन्छ जाँच राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकु विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान कोशी अस्पताल, विराटनगर जनकपुर प्रादेशिक, अस्पताल भरतपुर अस्पताल कोभिड—१९ प्रयोगशाला प्रादेशिक प्रयोगशाला, भैरहवा वीर अस्पताल, काठमाडौ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौडा काठमाडौ शिक्षण अस्पताल, धुलिखेल पाटन अस्पताल, ललितपुर सुर्खेत प्रादेशिक अस्पताल, सुर्खेत भेरी अस्पताल, नेपालगञ्ज सेती प्रादेशिक अस्पताल, धनगढी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको… फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ ६ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ७ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग TFN ट्रेण्डिङ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ