गृहपृष्ठ ∕ समाचार ∕ ७७ जिल्लामा आरडिटी परीक्षण, १५ स्थानमा पीसीआर ७७ जिल्लामा आरडिटी परीक्षण, १५ स्थानमा पीसीआर हेल्थ आवाज बिहीबार, २०७७ वैशाख ११ गते, १२:२० मा प्रकाशित काठमाडौं—देशभर हालसम्म कोरोना भाइरस (कोभिड—१९) को आशंकामा परीक्षण हुनेको संख्या ४० हजार ४ सय ३१ पुगेको छ । पीसीआर प्रविधीबाट ९ हजार ११ र आरडिटीबाट ३१ हजार ४ सय २० जनाको नमूना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार हालसम्म ४५ जना संक्रमित फेला परेका छन् । बुधबार मात्रै तीन जना थपिएका हुन् । ७ जना निको भएर घर फर्किएका छन् भने बाँकी ३५ जना विभिन्न अस्पतालमा उपचाररत छन् । मन्त्रालयकाअनुसार आरडिटी परीक्षण ७७ जिल्लामा पुगेको छ । शंकास्पद व्यक्तिको आरडिटीमार्फत कोभिड—१९ परीक्षण गर्दा पोजेटिभ आएको खण्डमा पीसीआर परीक्षणका लागि तोकिएका प्रयोगशालामा पठाउने गरिन्छ । ३५ संक्रमित पाटन अस्पतालमा २, बाग्लुङ अस्पतालमा १, भरतपुर अस्पतालमा २, धनगढीमा २, वीरगञ्जमा ४ र विराटनगरमा २४ जना छन् । पीसीआर कहाँ—कहाँ हुन्छ जाँच राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकु विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान कोशी अस्पताल, विराटनगर जनकपुर प्रादेशिक, अस्पताल भरतपुर अस्पताल कोभिड—१९ प्रयोगशाला प्रादेशिक प्रयोगशाला, भैरहवा वीर अस्पताल, काठमाडौ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौडा काठमाडौ शिक्षण अस्पताल, धुलिखेल पाटन अस्पताल, ललितपुर सुर्खेत प्रादेशिक अस्पताल, सुर्खेत भेरी अस्पताल, नेपालगञ्ज सेती प्रादेशिक अस्पताल, धनगढी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त