गृहपृष्ठ ∕ समाचार ∕ भारतमा शनिबारबाट कोभिड–१९ खोप अभियान सुरु भारतमा शनिबारबाट कोभिड–१९ खोप अभियान सुरु हेल्थ आवाज शनिबार, २०७७ माघ ३ गते, १२:४३ मा प्रकाशित तस्विरः दैनिक भास्कर काठमाडौं– छिमेकी देश भारतले शनिबारबाट कोभिड– १९ विरुद्धको खोप लगाउन सुरु गरेको छ । भारतले पहिलो चरणमा ३ करोड जनतालाई खोप लगाउने तयारी गरेको हो । खोप अभियानको शनिवार भिडियो कन्फ्रेन्स मार्फत भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका हुन् । उनले कोरोनाका कारण धेरै मानिसको मृत्यु भएको र अब त्यस विरुद्धको खोप लगाएर जनताले त्यसको ऋण चुत्ता गरिरहेको बताए । भारतले पहिलो चरणमा स्वास्थ्यकर्मी र अग्रभागमा बसेर काम गर्ने ३ लाख १५ हजार ३७ जनालाई शनिवार खोप लगाउँदै छ । भारतका २९ वटै राज्यमा एकैपटक यो अभियान सुरु भएको प्रधानमन्त्री मोदीले बताए । उनले भ्याक्सिन बनाउने वैज्ञानिकहरुलाई बधाई समेत दिए भारतमा २ कम्पनीले बनाएको खोपलाई प्रयोग गर्न अनुमती दिइएको छ । डिसिसिआइले सिरम इन्स्टिच्युटद्धारा भारतमा उत्पादित एस्ट्रेजेनको कोभिसिल्ड र भारत बायोन्टेकको ‘कोभ्याक्सिन’ खोप लगाउन अनुमति दिएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड… नर्भिक हस्पिटलले २५ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ तिलगंगामा प्रधानमन्त्री कार्कीको नियमित आँखा परीक्षण जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो… धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ५ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ६ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ७ त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट प्रा.डा. अशोकरत्न बज्राचार्यको सल्लाहः किन हुन्छ कम्मरको दुखाइ ? कसरी बच्ने यसबाट ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट प्रा.डा. अशोकरत्न बज्राचार्यको सल्लाहः किन हुन्छ कम्मरको दुखाइ ? कसरी बच्ने यसबाट ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण