गृहपृष्ठ ∕ समाचार ∕ उर्वरता सम्बन्धि उपचार गर्ने पुरुषमा प्रोटेस्ट क्यान्सरको जोखिम उच्च उर्वरता सम्बन्धि उपचार गर्ने पुरुषमा प्रोटेस्ट क्यान्सरको जोखिम उच्च हेल्थ आवाज शुक्रबार, २०७६ असोज १० गते, १०:३९ मा प्रकाशित उर्वरता सम्बन्धि उपचार गर्ने पुरुषमा प्रोटेस्ट क्यान्सरको उच्च जोखिम रहेको एक पछिल्लो अध्ययनले देखाएको छ । स्वीडेनमा गरिएको अध्ययनले पुरुषको उर्वरता सम्बन्धि उपचार र प्रोस्टेट क्यान्सरको सम्बन्धलाई दर्शाएको हो । ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित सो अध्ययन अनुसार पछिल्लो २० वर्ष माथिका १२ लाख गर्भको अध्ययनपछि अनुसन्धानकर्ताहरु यस्तो निस्कर्षमा पुगेका हुन । पुरुष बाझोपनमा प्रयोग हुने उपचार पक्रिया आइसीएसआई गरेका व्यक्तिमा प्रोटेस्ट क्यान्सरको जोखिम उच्च देखिन्थ्याने । तर, बेलायतको प्रोटेस्ट क्यान्सर युकेले अनुसन्धानकर्ताहरुले निस्कर्ष निकाल्नुअघि सबै उमेर समूहलाई समेट्नुपर्ने बताएको छ । स्वीडेनको लुन्ड युनिर्भसिटीका अनुसन्धानकर्ताहरुले नेसनल वर्थ एन्ड क्यान्सर रजिर्टसबाट तथ्यांक विश्वलेषण गरेका थिए । उनीहरुले सन् १९९४ देखि २०१४ को बिचको १० लाख जन्म र क्यान्सरका घटनाको अध्ययन गरेका थिए । सो अवधिमा अधिकांश शिशु (९७ प्रतिशत) स्वभाविक रुपमा जन्मिएका थिए भने २० हजार ६ सय १८ (१.७५ प्रतिशत) आईभीएफविधिबाट जन्मिएका थिए । १४ हजार ८ सय ८२ (१ दशमलब ३ प्रतिशत) जन्म आईसीएसआईबाट भएको थियो । आइसीइएसआईमा एउटा राम्रो गुणस्तको वीर्य छनौट गरी अन्डामा सिधै राखिन्छ । आईसीएसआई प्रविधि स्वीडेनमा सर्वप्रथम सन् १९९२ मा प्रयोग गरिएको थियो । -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ६ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा TFN ट्रेण्डिङ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ