गृहपृष्ठ ∕ समाचार ∕ उर्वरता सम्बन्धि उपचार गर्ने पुरुषमा प्रोटेस्ट क्यान्सरको जोखिम उच्च उर्वरता सम्बन्धि उपचार गर्ने पुरुषमा प्रोटेस्ट क्यान्सरको जोखिम उच्च हेल्थ आवाज शुक्रबार, २०७६ असोज १० गते, १०:३९ मा प्रकाशित उर्वरता सम्बन्धि उपचार गर्ने पुरुषमा प्रोटेस्ट क्यान्सरको उच्च जोखिम रहेको एक पछिल्लो अध्ययनले देखाएको छ । स्वीडेनमा गरिएको अध्ययनले पुरुषको उर्वरता सम्बन्धि उपचार र प्रोस्टेट क्यान्सरको सम्बन्धलाई दर्शाएको हो । ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित सो अध्ययन अनुसार पछिल्लो २० वर्ष माथिका १२ लाख गर्भको अध्ययनपछि अनुसन्धानकर्ताहरु यस्तो निस्कर्षमा पुगेका हुन । पुरुष बाझोपनमा प्रयोग हुने उपचार पक्रिया आइसीएसआई गरेका व्यक्तिमा प्रोटेस्ट क्यान्सरको जोखिम उच्च देखिन्थ्याने । तर, बेलायतको प्रोटेस्ट क्यान्सर युकेले अनुसन्धानकर्ताहरुले निस्कर्ष निकाल्नुअघि सबै उमेर समूहलाई समेट्नुपर्ने बताएको छ । स्वीडेनको लुन्ड युनिर्भसिटीका अनुसन्धानकर्ताहरुले नेसनल वर्थ एन्ड क्यान्सर रजिर्टसबाट तथ्यांक विश्वलेषण गरेका थिए । उनीहरुले सन् १९९४ देखि २०१४ को बिचको १० लाख जन्म र क्यान्सरका घटनाको अध्ययन गरेका थिए । सो अवधिमा अधिकांश शिशु (९७ प्रतिशत) स्वभाविक रुपमा जन्मिएका थिए भने २० हजार ६ सय १८ (१.७५ प्रतिशत) आईभीएफविधिबाट जन्मिएका थिए । १४ हजार ८ सय ८२ (१ दशमलब ३ प्रतिशत) जन्म आईसीएसआईबाट भएको थियो । आइसीइएसआईमा एउटा राम्रो गुणस्तको वीर्य छनौट गरी अन्डामा सिधै राखिन्छ । आईसीएसआई प्रविधि स्वीडेनमा सर्वप्रथम सन् १९९२ मा प्रयोग गरिएको थियो । -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्भिकले ५० शय्याको सिटी हस्पिटल ल्याउने, ३०० करोडको एकीकृत क्यान्सर… राजविराज घटनामाथि छानविन गर्न दुई समिति, अस्पताल समेत आन्तरिक छानविन… स्वास्थ्य बीमा बोर्डद्वारा स्वास्थ्य संस्थालाई १ अर्ब ९६ करोडभन्दा बढी… न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई… प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ३ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ४ रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग ५ रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार गर्ने ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने TFN ट्रेण्डिङ सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग इलेक्ट्रोनिक हेल्थ रेकर्ड (EHR) भनेको के हो? यो किन आवश्यक छ ? अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग इलेक्ट्रोनिक हेल्थ रेकर्ड (EHR) भनेको के हो? यो किन आवश्यक छ ? अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल