गृहपृष्ठ ∕ समाचार ∕ दशैं तिहारमा गर्भवती महिलाको हेरचाह र खानपिनमा कसरी ध्यान दिने ? दशैं तिहारमा गर्भवती महिलाको हेरचाह र खानपिनमा कसरी ध्यान दिने ? हेल्थ आवाज शनिबार, २०७६ असोज १८ गते, ११:५४ मा प्रकाशित डा. किर्तिपाल सुवेदी प्रसुतीगृह थापाथली –दशैं तिहारको समयमा धेरैले लामो दुरीको यात्रा गर्छन् । तर, गर्भवती महिलाको स्वास्थ्यका लागि लामो दुरीको यात्रा राम्रो हुँदैन । त्यसैले यात्रा गर्दा विशेष साबधानी अपनाउनुपर्छ । कच्ची बाटोको यात्रा गर्दा पेटमा भएको बच्चालाई सिधा असर गर्छ । –टिका लगाउन जाँदा डेलिभरी हुनसक्छ । अथवा रगत बग्ने, प्रेशर बढ्ने जस्ता अन्य समस्या समेत आउन सक्छ । त्यसैले यस्तो अवस्थामा आाफुले यात्रा गर्ने स्थान नजिक स्वास्थ्य संस्था भए÷नभएको राम्रोसँग बुझ्नुपर्छ । – गर्भवती महिलालाई सामान्य अवस्थामाभन्दा बढी आरामको आवश्यकता पर्छ । लामो समयसम्म उभिने वा बस्ने गर्नु हुँदैन । – गर्भवती महिलाले धूमपान र मद्यपान गर्दा गर्भको बच्चाको शारिरीक तथा मानसिक विकासमा अवरोध आउँछ । त्यसैले एक पटक मात्र हो भनेर पनि गर्भवती महिलाले धुमपान मद्यपान गर्नुहुँदैन । के खाने, के नखाने ? – सामान्य अवस्थामा जस्तै चाडपर्वको समयमा पनि गर्भवती महिलाले दहि दूध, माछामासु, सागसब्जी जस्ता खानेकुरा पर्याप्त खानुपर्छ –चिल्लो, बोसोयुक्त र मसलेदार माछामासु धेरै खानु हुँदैन । पोलेको मासु नखानु नै राम्रो हुन्छ । – सामान्य अवस्थामा समेत खानेकुरा धेरै खाँदा कब्जियत हुन्छ । गर्भवती महिलालाई कब्जियतको सम्भावना धेरै ले खानपानमा विशेष ध्यान दिनुपर्छ । – सकेसम्म पखाला लाग्ने खानेकुरा खानु हुँदैन । ज्यादा पखाला लागेमा समयभन्दा पहिले नै डेलिभरी हुने सम्भावना पनि हुन सक्छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ६ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा TFN ट्रेण्डिङ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण