गृहपृष्ठ ∕ समाचार ∕ दशैं तिहारमा गर्भवती महिलाको हेरचाह र खानपिनमा कसरी ध्यान दिने ? दशैं तिहारमा गर्भवती महिलाको हेरचाह र खानपिनमा कसरी ध्यान दिने ? हेल्थ आवाज शनिबार, २०७६ असोज १८ गते, ११:५४ मा प्रकाशित डा. किर्तिपाल सुवेदी प्रसुतीगृह थापाथली –दशैं तिहारको समयमा धेरैले लामो दुरीको यात्रा गर्छन् । तर, गर्भवती महिलाको स्वास्थ्यका लागि लामो दुरीको यात्रा राम्रो हुँदैन । त्यसैले यात्रा गर्दा विशेष साबधानी अपनाउनुपर्छ । कच्ची बाटोको यात्रा गर्दा पेटमा भएको बच्चालाई सिधा असर गर्छ । –टिका लगाउन जाँदा डेलिभरी हुनसक्छ । अथवा रगत बग्ने, प्रेशर बढ्ने जस्ता अन्य समस्या समेत आउन सक्छ । त्यसैले यस्तो अवस्थामा आाफुले यात्रा गर्ने स्थान नजिक स्वास्थ्य संस्था भए÷नभएको राम्रोसँग बुझ्नुपर्छ । – गर्भवती महिलालाई सामान्य अवस्थामाभन्दा बढी आरामको आवश्यकता पर्छ । लामो समयसम्म उभिने वा बस्ने गर्नु हुँदैन । – गर्भवती महिलाले धूमपान र मद्यपान गर्दा गर्भको बच्चाको शारिरीक तथा मानसिक विकासमा अवरोध आउँछ । त्यसैले एक पटक मात्र हो भनेर पनि गर्भवती महिलाले धुमपान मद्यपान गर्नुहुँदैन । के खाने, के नखाने ? – सामान्य अवस्थामा जस्तै चाडपर्वको समयमा पनि गर्भवती महिलाले दहि दूध, माछामासु, सागसब्जी जस्ता खानेकुरा पर्याप्त खानुपर्छ –चिल्लो, बोसोयुक्त र मसलेदार माछामासु धेरै खानु हुँदैन । पोलेको मासु नखानु नै राम्रो हुन्छ । – सामान्य अवस्थामा समेत खानेकुरा धेरै खाँदा कब्जियत हुन्छ । गर्भवती महिलालाई कब्जियतको सम्भावना धेरै ले खानपानमा विशेष ध्यान दिनुपर्छ । – सकेसम्म पखाला लाग्ने खानेकुरा खानु हुँदैन । ज्यादा पखाला लागेमा समयभन्दा पहिले नै डेलिभरी हुने सम्भावना पनि हुन सक्छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रोकिएको शैक्षिक जनशक्तिको पदपूर्ति… वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी… तीन बुँदे माग पूरा गर्न सरकारलाई प्रा.डा. गोविन्द केसीको ४… निसर्ग अस्पतालले देखायो मानवीयताः एक बिरामीको ३१ लाख ५७ हजार… ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा… विशेषज्ञ चिकित्सकसहित २३ जना कर्मचारीमाथि विभागीय कारवाहीको डण्डा चलाउने तयारीमा… धेरै पढिएका १ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द ४ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ५ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर ६ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ७ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध TFN ट्रेण्डिङ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ तीन बुँदे माग पूरा गर्न सरकारलाई प्रा.डा. गोविन्द केसीको ४ दिने ‘अल्टिमेटम’ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व स्वास्थ्यकर्मीको बाध्यकारी पलायन : जहाँ सम्मान छैन, त्यहाँ के बस्नु ? १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ तीन बुँदे माग पूरा गर्न सरकारलाई प्रा.डा. गोविन्द केसीको ४ दिने ‘अल्टिमेटम’ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व स्वास्थ्यकर्मीको बाध्यकारी पलायन : जहाँ सम्मान छैन, त्यहाँ के बस्नु ?