गृहपृष्ठ ∕ समाचार ∕ कसरी खाने एन्टिबायोटिक औषधी ? कसरी खाने एन्टिबायोटिक औषधी ? हेल्थ आवाज बिहीबार, २०७६ कात्तिक २१ गते, १५:४७ मा प्रकाशित एन्टिबायोटिक एन्टी र बायोटिक दुई शब्दबाट बनेको हुन्छ । एन्टीको अर्थ बिरुद्ध र बायोटिकको अर्थ निकै सानो व्याक्टेरिया भन्ने हुन्छ । तसर्थ, व्याक्टेरियाको संक्रमणबाट बच्न एन्टिबायोटिक खुवाईन्छ । संक्रमण हुँदा चिकित्सको सुझाबमा धेरै बिरामीले एन्टिबायोटिक खान्छन् । तर, एन्टिबायोटिक खाने अवधिमा विशेष ध्यान दिएनौ भने यसले हाम्रो स्वास्थ्यमा साईड इफेक्ट पनि गर्छ । चिकित्सकको सुझाबअनुसार मात्र एन्टिबायोटिक खानुपर्छ । चिकित्सकहरुले सामान्यतया दिनमा दुईदेखि तीन पटक एन्टिबायोटिक खुवाउने सुझाब दिन्छन् । आवश्यक भन्दाबढी खाँदा पाचन प्रणालीमा अशर गर्छ । त्यस्तै, औषधी बिचमा छोड्नु हुदैन । सामान्यतया खाना खाएपछि मात्र एन्टिबायोटिक खानुपर्छ । तर कतिपय अवस्थामा डाक्टरको सुझाबमा खानापछि वा अगाडि खान सकिन्छ । औषधी सेवनको अवधिमा चिल्लो, पिरो तथा गुलियो खानेकुरा खानुहुन्न । सामान्यतया एन्टिबायोटिक खाँदा शरिर कमजोर हुन्छ । तसर्थ बिरामीको अवस्था हेरी कमजोरीबाट बच्न चिकित्सकहरुल भिटामिन बी र क्याल्सियम सप्लिमेन्ट पनि खान सुझाब दिने गर्छन । एन्टिबायोटिक खाँदा आवश्यकता अनुसार पानी पनि पिउनुपर्छ । दैनिक कम्तिमा ३ लिनर पानी पिउनुपर्छ । शरिरलाई हाईड्रेड बनाईराख्न फलफुल तथा जुस खानुपर्छ ।औषधीले पाचन प्रणालीलाई अशर गर्ने भएकोले एन्टिबायोटिक खाएको समयमा पच्न सजिलो हुने र नुनिलो र चिल्लो खानेकुरा नखाने वा कम कम खानुपर्छ । एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ६ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा TFN ट्रेण्डिङ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट