गृहपृष्ठ ∕ समाचार ∕ कसरी खाने एन्टिबायोटिक औषधी ? कसरी खाने एन्टिबायोटिक औषधी ? हेल्थ आवाज बिहीबार, २०७६ कात्तिक २१ गते, १५:४७ मा प्रकाशित एन्टिबायोटिक एन्टी र बायोटिक दुई शब्दबाट बनेको हुन्छ । एन्टीको अर्थ बिरुद्ध र बायोटिकको अर्थ निकै सानो व्याक्टेरिया भन्ने हुन्छ । तसर्थ, व्याक्टेरियाको संक्रमणबाट बच्न एन्टिबायोटिक खुवाईन्छ । संक्रमण हुँदा चिकित्सको सुझाबमा धेरै बिरामीले एन्टिबायोटिक खान्छन् । तर, एन्टिबायोटिक खाने अवधिमा विशेष ध्यान दिएनौ भने यसले हाम्रो स्वास्थ्यमा साईड इफेक्ट पनि गर्छ । चिकित्सकको सुझाबअनुसार मात्र एन्टिबायोटिक खानुपर्छ । चिकित्सकहरुले सामान्यतया दिनमा दुईदेखि तीन पटक एन्टिबायोटिक खुवाउने सुझाब दिन्छन् । आवश्यक भन्दाबढी खाँदा पाचन प्रणालीमा अशर गर्छ । त्यस्तै, औषधी बिचमा छोड्नु हुदैन । सामान्यतया खाना खाएपछि मात्र एन्टिबायोटिक खानुपर्छ । तर कतिपय अवस्थामा डाक्टरको सुझाबमा खानापछि वा अगाडि खान सकिन्छ । औषधी सेवनको अवधिमा चिल्लो, पिरो तथा गुलियो खानेकुरा खानुहुन्न । सामान्यतया एन्टिबायोटिक खाँदा शरिर कमजोर हुन्छ । तसर्थ बिरामीको अवस्था हेरी कमजोरीबाट बच्न चिकित्सकहरुल भिटामिन बी र क्याल्सियम सप्लिमेन्ट पनि खान सुझाब दिने गर्छन । एन्टिबायोटिक खाँदा आवश्यकता अनुसार पानी पनि पिउनुपर्छ । दैनिक कम्तिमा ३ लिनर पानी पिउनुपर्छ । शरिरलाई हाईड्रेड बनाईराख्न फलफुल तथा जुस खानुपर्छ ।औषधीले पाचन प्रणालीलाई अशर गर्ने भएकोले एन्टिबायोटिक खाएको समयमा पच्न सजिलो हुने र नुनिलो र चिल्लो खानेकुरा नखाने वा कम कम खानुपर्छ । एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई… प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार… सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ३ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ४ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ५ बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग ६ बाढी पीडितलाई विराट ग्रुपको ७२ लाख रुपैयाँ सहयोग ७ सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं TFN ट्रेण्डिङ बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? नेशनल न्यूरो सेन्टरद्वारा सानिमा जीआईसी इन्स्योरेन्सका कर्मचारीलाई फिजियोथेरापी सम्बन्धि सचेतना रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? नेशनल न्यूरो सेन्टरद्वारा सानिमा जीआईसी इन्स्योरेन्सका कर्मचारीलाई फिजियोथेरापी सम्बन्धि सचेतना रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग