गृहपृष्ठ ∕ अन्य ∕ ज्यादा कामको चापले स्वास्थ्यमा देखिन्छ यस्तो समस्या ज्यादा कामको चापले स्वास्थ्यमा देखिन्छ यस्तो समस्या हेल्थ आवाज सोमबार, २०७६ माघ ६ गते, १४:१४ मा प्रकाशित फाइल फोटो एजेन्सी : के तपाईको बोस तपाईलाई सधै ई-मेलसँग जोडीरहन र समयसिमा भन्दा बढी कार्य गर्ने आदेश दिने गर्छन ? यदी यस्तो हो भने यस्ता कार्यले तपाईको स्वास्थ्यलाई हानी पुर्याउनुको साथ-साथै तपाईको पारिवारिक सम्बन्धमा पनि दारार आउँन सक्छ। एक नयाँ अध्धयनमा पत्ता लागे अनुसार काम गर्ने कार्यालयको निश्क्षित समय पछि पनि मालिकद्वारा अझै कामको अपेक्षाले गर्दा पारिवारिक सम्बन्धमा तनाव पैदा हुने गर्छ। किनभने अफिसको काम कर्मचारीले घरबाट पुरा गर्न असमर्थ हुने गर्छन। अमेरिकाको पेंसिलवेनियास्थित लेह यूनिवर्सिटीका सहायक प्रोफेसर लिउबा बेल्किन भन्छन्, ‘यस्तो अपेक्षाहरुले घातक तनाव पैदा गर्ने गर्छ जसले कर्मचारीमा चिन्ता मात्र हैन उनीहरुको पारिवारिक सम्बन्धमा समेत् सन्तुष्टि कम हुने हुन्छ।’ उनले अघि भने, ‘कामलाई मात्र ध्यान दिनुपर्ने बाध्यताको तनावका कारण कर्मचारीको स्वास्थ्यमा हानिकारक प्रभाव पर्ने हुन्छ। उनको जीवनसाथीको स्वास्थ्य र वैवाहिक सन्तुष्टिको धारणामा पनि नकारात्मक प्रभाव पार्ने गर्छ।’ – भारतीय संचारबाट अनुवादित क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा हन्टा भाइरसको प्रकोप र सार्वजनिक स्वास्थ्यका लागि खतरा नर्भिक अस्पतालका उत्कृष्ट नर्सहरुलाई डेजी अवार्डबाट सम्मान गरिँदै बीएण्डबी र ललितपुर सुन चाँदी व्यवसायी संघको सहकार्यमा स्वास्थ्य शिविर धेरै पढिएका १ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा २ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग ३ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ४ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ७ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव TFN ट्रेण्डिङ बढाइएको चिकित्सक परामर्श शुल्क कार्यन्वयन नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन ‘अब हामी दैनिक ३ हजार रियल टाइम पीसीआर जाँच गर्न सक्छौं’ 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' प्रा.डा. केसीद्वारा चिकित्सा शिक्षा आयोगमा पूर्व पदाधिकारीहरूबाट अन्तरिम नेतृत्वको व्यवस्था गर्न माग एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै बढाइएको चिकित्सक परामर्श शुल्क कार्यन्वयन नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन ‘अब हामी दैनिक ३ हजार रियल टाइम पीसीआर जाँच गर्न सक्छौं’ 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' प्रा.डा. केसीद्वारा चिकित्सा शिक्षा आयोगमा पूर्व पदाधिकारीहरूबाट अन्तरिम नेतृत्वको व्यवस्था गर्न माग एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै