गृहपृष्ठ ∕ अन्य ∕ सञ्चारकर्मी दीपेन्द्र खनियाँ मृत भेटिए सञ्चारकर्मी दीपेन्द्र खनियाँ मृत भेटिए हेल्थ आवाज आइतवार, २०८२ मंसिर ७ गते, १७:४७ मा प्रकाशित काठमाडौं—रेडियो अडियोका सञ्चालक तथा सञ्चारकर्मी दीपेन्द्र खनियाँ मृत भेटिएका छन् । आइतबार काठमाडौं महानगरपालिका—१० बानेश्वरस्थित घरमा उनी मृत फेला परेको प्रहरीले जनाएको छ । खनियाँ घरमै झुण्डिएको अवस्थामा फेला परेका हुन् । प्रहरीले घटनास्थलको मुचुल्कालगायतका काम सकेर उनको शव पोर्टमाष्टर्मका लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ । केही समयअघि मात्र उक्त घर बाँनियाले ऋषिकेश भट्टलाई बेचेका थिए । आफैले केही समयअघि बेचेको घरको चौथो तलामा उनी बस्दैं आएका थिए । सञ्चारकर्मी खनियाँका श्रीमती र एक छोरी छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराटमा लाइभ ईएनटी सर्जरी कार्यशाला हुँदैं एएमआर नियन्त्रणका लागि एक क्षेत्रको प्रयास पर्याप्त नहुने : सरोकारवाला १९ मंसिरमा सहिद मेमोरियल अस्पतालले निःशुल्क बृहत स्वास्थ्य शिविर गर्दै आजको सामान्य ज्वरो, भोलिको उपचारहीन सङ्क्रमण : एन्टिबायोटिकको दुरुपयोग कसले… आँखा स्वास्थ्य सेवामा समर्पित डा. नाइतो ताकेशीलाई जापानका विदेशमन्त्रीको सम्मान हेल्थ फाउण्डेसन नेपालमा नयाँ कार्यकारी समिति, अध्यक्षमा पुनः डा. पौडेल धेरै पढिएका १ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी २ मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम ३ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम ४ मृत्युको हिसाब छैन, प्रतिविषको भर छैन : सर्पदंश नियन्त्रणमा राज्यको तयारी कस्तो ? ५ नर्सिङ पेसाका नबताइएका कथाहरू ६ १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल ७ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित TFN ट्रेण्डिङ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्य सम्पादन प्रशंशायोग्य : प्रधानमन्त्री माइक्रोब्लेडिङ फेसनको रुपमा नगर्न वरिष्ठ ब्युटिसियन लक्ष्मी महतको सल्लाह जेन—जी आन्दोलनमा एम्बुलेन्ससमेत तोडफोड बिरामी जाँच्ने स्वास्थ्य चौकीमा वडा कार्यालय, स्वास्थ्य सेवा प्रभावित संक्रमण फैलिन नदिन नागरिक नै सचेत हुन आवश्यक : मुख्यमन्त्री शाही विराटमा लाइभ ईएनटी सर्जरी कार्यशाला हुँदैं कर्णालीमा थप १८ जनामा कोरोना पुष्टि आजको सामान्य ज्वरो, भोलिको उपचारहीन सङ्क्रमण : एन्टिबायोटिकको दुरुपयोग कसले रोक्ने? कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्य सम्पादन प्रशंशायोग्य : प्रधानमन्त्री माइक्रोब्लेडिङ फेसनको रुपमा नगर्न वरिष्ठ ब्युटिसियन लक्ष्मी महतको सल्लाह जेन—जी आन्दोलनमा एम्बुलेन्ससमेत तोडफोड बिरामी जाँच्ने स्वास्थ्य चौकीमा वडा कार्यालय, स्वास्थ्य सेवा प्रभावित संक्रमण फैलिन नदिन नागरिक नै सचेत हुन आवश्यक : मुख्यमन्त्री शाही विराटमा लाइभ ईएनटी सर्जरी कार्यशाला हुँदैं कर्णालीमा थप १८ जनामा कोरोना पुष्टि आजको सामान्य ज्वरो, भोलिको उपचारहीन सङ्क्रमण : एन्टिबायोटिकको दुरुपयोग कसले रोक्ने?