गृहपृष्ठ ∕ अन्य ∕ ज्यादा कामको चापले स्वास्थ्यमा देखिन्छ यस्तो समस्या ज्यादा कामको चापले स्वास्थ्यमा देखिन्छ यस्तो समस्या हेल्थ आवाज सोमबार, २०७६ माघ ६ गते, १४:१४ मा प्रकाशित फाइल फोटो एजेन्सी : के तपाईको बोस तपाईलाई सधै ई-मेलसँग जोडीरहन र समयसिमा भन्दा बढी कार्य गर्ने आदेश दिने गर्छन ? यदी यस्तो हो भने यस्ता कार्यले तपाईको स्वास्थ्यलाई हानी पुर्याउनुको साथ-साथै तपाईको पारिवारिक सम्बन्धमा पनि दारार आउँन सक्छ। एक नयाँ अध्धयनमा पत्ता लागे अनुसार काम गर्ने कार्यालयको निश्क्षित समय पछि पनि मालिकद्वारा अझै कामको अपेक्षाले गर्दा पारिवारिक सम्बन्धमा तनाव पैदा हुने गर्छ। किनभने अफिसको काम कर्मचारीले घरबाट पुरा गर्न असमर्थ हुने गर्छन। अमेरिकाको पेंसिलवेनियास्थित लेह यूनिवर्सिटीका सहायक प्रोफेसर लिउबा बेल्किन भन्छन्, ‘यस्तो अपेक्षाहरुले घातक तनाव पैदा गर्ने गर्छ जसले कर्मचारीमा चिन्ता मात्र हैन उनीहरुको पारिवारिक सम्बन्धमा समेत् सन्तुष्टि कम हुने हुन्छ।’ उनले अघि भने, ‘कामलाई मात्र ध्यान दिनुपर्ने बाध्यताको तनावका कारण कर्मचारीको स्वास्थ्यमा हानिकारक प्रभाव पर्ने हुन्छ। उनको जीवनसाथीको स्वास्थ्य र वैवाहिक सन्तुष्टिको धारणामा पनि नकारात्मक प्रभाव पार्ने गर्छ।’ – भारतीय संचारबाट अनुवादित क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने… फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि… बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ७ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ TFN ट्रेण्डिङ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने वैज्ञानिकले पत्ता लगाए आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने वैज्ञानिकले पत्ता लगाए आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ