गृहपृष्ठ ∕ कर्पोरेट ∕ ओम समाज डेन्टल हस्पिटलमा दाँत प्रत्यारोपणसम्बन्धि तालिम सम्पन्न ओम समाज डेन्टल हस्पिटलमा दाँत प्रत्यारोपणसम्बन्धि तालिम सम्पन्न हेल्थ आवाज मंगलबार, २०७६ असोज ७ गते, ११:५७ मा प्रकाशित काठमाडौं । ओम समाज डेन्टल हस्पिटल चावहिलको आयोजनामा एक दिने दाँत प्रत्यारोपण सम्बन्धि तालिम सम्पन्न भएको छ । कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र कुमार यादवले स्वास्थ्य क्षेत्रमा थुप्रै समस्या रहेको यसलाई हटाउन बर्तमान सरकार लागि परेको बताए । राज्यले गर्नुपर्ने काम ओम समाज डेन्टल हस्पिटलले गरेकोमा उनले धन्यवाद व्यक्त गरे । पुर्व स्वास्थ्य सचिव डा. प्रविण मिश्रले पहिलेको तुलनमा अहिले दन्त्य चिकित्सकको संख्या धेरै भएको हुँदा नयाँ प्रविधिको साथमा बिश्वस्तरिय सेवा प्रदान गर्न सबैलाई आग्रह गरे । ओम समाज डेन्टल हस्पिटलका प्रमुख तथा बरिष्ठ दन्त्य रोग बिशेषज्ञ डा. सुवास घिमिरेले दन्त्य रोग सम्बन्धि पढेर काम गर्न चाहने जोसुकैलाइ सहयोग गर्न आफु तयार रहेको बताएका थिए । कार्यक्रममा डा. मानिक रत्न बज्राचार्य, डा मिरा मल्ल, भारतका डा. एस.पी सिंह, नरेन्द्र सिंह(अर्मान) लगायत बरिष्ठ दन्त्य रोग बिशेसज्ञ र सहभागी डाक्टरहरुको सहभागित थियो । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने नेपाल क्यान्सर अस्पतालको तेस्रो वार्षिक साधारणसभा सम्पन्न तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा एपोलो डाइग्नोष्टिक सेन्टरको ‘हेल्दी सेलिब्रेसन अफर’मा ४५ प्रतिशतसम्म छुट धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ तीन डाक्टर अब ‘माननीय’ ५ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ६ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति ७ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन TFN ट्रेण्डिङ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको छु : स्वास्थ्यमन्त्री विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक नर्सिङ स्किल्स ल्याब सञ्चालनमा नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक भवन बन्दै १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको छु : स्वास्थ्यमन्त्री विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक नर्सिङ स्किल्स ल्याब सञ्चालनमा नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक भवन बन्दै १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन