गृहपृष्ठ ∕ कर्पोरेट ∕ ओम समाज डेन्टल हस्पिटलमा दाँत प्रत्यारोपणसम्बन्धि तालिम सम्पन्न ओम समाज डेन्टल हस्पिटलमा दाँत प्रत्यारोपणसम्बन्धि तालिम सम्पन्न हेल्थ आवाज मंगलबार, २०७६ असोज ७ गते, ११:५७ मा प्रकाशित काठमाडौं । ओम समाज डेन्टल हस्पिटल चावहिलको आयोजनामा एक दिने दाँत प्रत्यारोपण सम्बन्धि तालिम सम्पन्न भएको छ । कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र कुमार यादवले स्वास्थ्य क्षेत्रमा थुप्रै समस्या रहेको यसलाई हटाउन बर्तमान सरकार लागि परेको बताए । राज्यले गर्नुपर्ने काम ओम समाज डेन्टल हस्पिटलले गरेकोमा उनले धन्यवाद व्यक्त गरे । पुर्व स्वास्थ्य सचिव डा. प्रविण मिश्रले पहिलेको तुलनमा अहिले दन्त्य चिकित्सकको संख्या धेरै भएको हुँदा नयाँ प्रविधिको साथमा बिश्वस्तरिय सेवा प्रदान गर्न सबैलाई आग्रह गरे । ओम समाज डेन्टल हस्पिटलका प्रमुख तथा बरिष्ठ दन्त्य रोग बिशेषज्ञ डा. सुवास घिमिरेले दन्त्य रोग सम्बन्धि पढेर काम गर्न चाहने जोसुकैलाइ सहयोग गर्न आफु तयार रहेको बताएका थिए । कार्यक्रममा डा. मानिक रत्न बज्राचार्य, डा मिरा मल्ल, भारतका डा. एस.पी सिंह, नरेन्द्र सिंह(अर्मान) लगायत बरिष्ठ दन्त्य रोग बिशेसज्ञ र सहभागी डाक्टरहरुको सहभागित थियो । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अल्फा केयरले सञ्चालनमा ल्यायो ‘अल्फा केयर डेन्टल’ क्लिनिक नर्भिक इन्टरनेशनल अस्पताल ३४ वर्षमा, ५० लाखले लिए सेवा ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ३ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ४ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली सेती अंचल अस्पतालमा जन्मिनेबित्तिकै मर्ने शिशुको संख्या उच्च नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग स्वास्थ्यमा अनुदान बेथितीः कानुन बनाएर संरक्षण गरिदैं रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली सेती अंचल अस्पतालमा जन्मिनेबित्तिकै मर्ने शिशुको संख्या उच्च नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग स्वास्थ्यमा अनुदान बेथितीः कानुन बनाएर संरक्षण गरिदैं रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’