२०८३ असोज २९, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्पोरेट ∕ एपोलो डाइग्नोष्टिक सेन्टरको ‘हेल्दी सेलिब्रेसन अफर’मा ४५ प्रतिशतसम्म छुट

एपोलो डाइग्नोष्टिक सेन्टरको ‘हेल्दी सेलिब्रेसन अफर’मा ४५ प्रतिशतसम्म छुट


काठमाडौं—धुम्बाराहीस्थित एपोलो डाइग्नोष्टि सेन्टरले ‘हेल्दी सेलिब्रेसन अफर’ ल्याएको छ । एपोलोले आफ्नो वार्षिकोत्सव अवसर पारेर परीक्षणमा छुटसहितको ‘हेल्दी सेलिब्रेसन अफर’ ल्याएको हो ।

यो अफरअन्तर्गत रुटिङ टेष्टमा ४० प्रतिशत छुटको व्यवस्था रहेको सेन्टरले जनाएको छ । यस्तै, विभिन्न हेल्थ प्याकेजहरुमा भने ग्राहकले ४५ प्रतिशतसम्म छुट पाउनेछन् ।

यो अफर १ देखि १५ बैशाखसम्म लागु हुने भनिएको यो अफरमा होम कलेक्सन पनि निःशुल्क गरिएको छ । ‘ए’ वर्गको प्रयोगशाला एपोलोले १३ बैशाखमा आफ्नो पहिलो वार्षिकोत्सव मनाउँदैछ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ