गृहपृष्ठ ∕ कर्पोरेट ∕ स्टार अस्पतालले शनिबार संगीतसहितको नि:शुल्क स्वास्थ्य शिविर आयोजना गर्दै स्टार अस्पतालले शनिबार संगीतसहितको नि:शुल्क स्वास्थ्य शिविर आयोजना गर्दै हेल्थ आवाज बिहीबार, २०७८ मंसीर १६ गते, १३:२७ मा प्रकाशित काठमाडौँ – स्टार अस्पतालले नि:शुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। अस्पतालले संगीत ब्यान्ड कुटुम्बसँग सहकार्य गरी बाघभैरब, किर्तिपुरमा शनिबार विहान १० बजे देखि बेलुकी ७ बजेसम्म नि:शुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो। अस्पतालले सो दिन जीआइ र ग्यास्ट्रो, स्त्री रोग, जेरियाट्रिक र सामान्य स्वास्थ्य सेवा प्रदान गर्नेछ। सो शिविर अत्याधुनिक जीआइ सेन्टरको सुरुवातको एक भाग भएकोले निकै विशेष रहेको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार शिविरसँगसँगै साङ्गेतिक माहोल पनि हुनेछ। नेपाली जातीय संगीत र सम्पदाको प्रवद्र्धन गर्ने यस्ता धेरै शिविरहरूको यो सुरुवात भएको अस्पतालले उल्लेख गरेको छ। क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने नेपाल क्यान्सर अस्पतालको तेस्रो वार्षिक साधारणसभा सम्पन्न तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा एपोलो डाइग्नोष्टिक सेन्टरको ‘हेल्दी सेलिब्रेसन अफर’मा ४५ प्रतिशतसम्म छुट धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ तीन डाक्टर अब ‘माननीय’ ३ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ६ पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित ७ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी TFN ट्रेण्डिङ स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत प्राधिकरणले भन्यो, ‘उड्ने बितिकै दाहिने मोडिन गई रनवेको पूर्वतिर दुर्घटनाग्रस्त हुन पुगेको हो’ स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण सफल हस्पिटल ११ औं वर्षमा स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी मेघराज खड्का बने सुदूरपश्चिमको सामाजिक विकास मन्त्री पाटनका ल्याब अधिकृत दिपेन्द्र विरुद्ध नक्कली प्रमाणपत्रमा आरोपमा विशेष अदालतमा मुद्धा दायर स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत प्राधिकरणले भन्यो, ‘उड्ने बितिकै दाहिने मोडिन गई रनवेको पूर्वतिर दुर्घटनाग्रस्त हुन पुगेको हो’ स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण सफल हस्पिटल ११ औं वर्षमा स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी मेघराज खड्का बने सुदूरपश्चिमको सामाजिक विकास मन्त्री पाटनका ल्याब अधिकृत दिपेन्द्र विरुद्ध नक्कली प्रमाणपत्रमा आरोपमा विशेष अदालतमा मुद्धा दायर