गृहपृष्ठ ∕ स्वास्थ्य शिक्षा ∕ चिकित्सा शिक्षा आयोगद्वारा डिएम/एमसीएचमा ८३ सिट बाँडफाँड, कुन कलेजलाई कति सिट ? चिकित्सा शिक्षा आयोगद्वारा डिएम/एमसीएचमा ८३ सिट बाँडफाँड, कुन कलेजलाई कति सिट ? हेल्थ आवाज सोमबार, २०७८ असोज २५ गते, १७:२६ मा प्रकाशित काठमाडौं—चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७/२०७८ का लागि सुपर स्पेशसियालिटी सिट बाँडफाँड गरेको छ । सोमबार आयोगले डिएस/एमसीएचतर्फका विभिन्न विधाका ८३ सिट विभिन्न मेडिकल कलेज एवं स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बाँडफाँड गरेको हो । एमसीएचतर्फ विभिन्न ६ वटा विधाका ३८ सिट विभिन्न मेडिकल कलेज र प्रतिष्ठानलाई बाँडिएको छ भने डिएमतर्फको विभिन्न १२ विधाका ४५ सिट बाँडफाँड गरिएको छ । आयोगकाअनुसार १० वटा मेडिकल कलेज र प्रतिष्ठानलाई उक्त सिट बाँडफाँड गरिएको हो । जसमा सबैभन्दा बढी डिएमतर्फको कार्डियोलोजीमा १३ सिट बाँडफाँड गरिएको छ भने एमसीएचतर्फको युरोलोजीको ११ सिट बाँडफाँड गरिएको छ । क्याटेगोरी : स्वास्थ्य शिक्षा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलमा भित्रियो व्यवसायी राजेन्द्र… मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने स्वास्थ्य शिक्षाः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित विदुुषी योगमाया आयुुर्वेद विश्वविद्यालयका पदाधिकारीको सपथ धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? ६ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ७ गर्भनिरोधक चक्की प्रयोग गर्दा यी कुरामा दिनुहोस् ध्यान TFN ट्रेण्डिङ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला