गृहपृष्ठ ∕ स्वास्थ्य शिक्षा ∕ विदुुषी योगमाया आयुुर्वेद विश्वविद्यालयका पदाधिकारीको सपथ विदुुषी योगमाया आयुुर्वेद विश्वविद्यालयका पदाधिकारीको सपथ हेल्थ आवाज शनिबार, २०८२ वैशाख २७ गते, १४:१५ मा प्रकाशित काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विदुुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरुको आज पद तथा गोपनीयताको सपथ भएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा आज आयोजित कार्यक्रममा विश्वविद्यालयका अध्यक्ष डा अर्जुुन कार्की, कुुलपति प्रा डा रमेशकुमार ढुंगेल र रजिष्ट्रार डा डम्बरध्वज चेम्जोङले सपथ लिएका हुन । नयाँ कानुनी व्यवस्थानुुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तले अध्यक्ष कार्कीलाई, अध्यक्ष कार्कीले कुलपति ढुंगेललाई र कुलपति ढुंगेलले रजिष्ट्रार चेम्जोङलाई सपथ दिएका थिए। कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का, शिक्षा मन्न्त्रालयका सचिव डा दिपक काफ्लेलगायत उपस्थित थिए । क्याटेगोरी : स्वास्थ्य शिक्षा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य शिक्षाः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित एमविविएस सिट तथा शुल्क पुनरावलोकन गर्न कार्यदल गठन गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? शरीरको मोटोपन के हो ? कसरी गर्ने छालाको हेरचाह ? धेरै पढिएका १ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? २ मोरङ कटहरीमा दुई अर्ब लगानीमा २०० शैय्याको सामुदायिक अस्पताल तयार ३ सबै सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गराउने तयारी ४ योग के हो ? यसका प्रकार र फाइदा ५ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ६ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ७ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत Kalpana Craft ट्रेण्डिङ औषधि नीति सुझाव समितिको प्रतिवेदन विरुद्ध ९ संघसंस्थाको विरोध अनेरास्ववियुको अध्यक्ष बने डा. सुजन कडरिया चिकित्सा शिक्षामा मात्रै दिइदैं आइएको ७५ प्रतिशत छात्रवृत्ति पुनःविचार गर्नुपर्छ : प्रधानमन्त्री फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले अहमदाबाद विमान दुर्घटनाः विमान खसेको भवनमा रहेका १५ चिकित्सक घाइते स्वास्थ्य मन्त्रालयको चेतावनी : तीन दिनभित्र सरुवा भएका कर्मचारी हाजिर गराएर काज फिर्ता नगरे कारबाही गर्ने राजस्व छलीमा मुछिएका विपिन झा १ करोड ५० लाख धरौटीमा रिहा औषधि नीति सुझाव समितिको प्रतिवेदन विरुद्ध ९ संघसंस्थाको विरोध अनेरास्ववियुको अध्यक्ष बने डा. सुजन कडरिया चिकित्सा शिक्षामा मात्रै दिइदैं आइएको ७५ प्रतिशत छात्रवृत्ति पुनःविचार गर्नुपर्छ : प्रधानमन्त्री फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले अहमदाबाद विमान दुर्घटनाः विमान खसेको भवनमा रहेका १५ चिकित्सक घाइते स्वास्थ्य मन्त्रालयको चेतावनी : तीन दिनभित्र सरुवा भएका कर्मचारी हाजिर गराएर काज फिर्ता नगरे कारबाही गर्ने राजस्व छलीमा मुछिएका विपिन झा १ करोड ५० लाख धरौटीमा रिहा