गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ संविधान दिवसमा कोभिड फ्रन्टलाइनर सम्मानित संविधान दिवसमा कोभिड फ्रन्टलाइनर सम्मानित हेल्थ आवाज शनिबार, २०७७ असोज ३ गते, १४:४० मा प्रकाशित जुम्ला—पाँचौ संविधान दिवसको अवसरमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ । चन्दननाथ नगरपालिकाले संविधान दिवसको अवसरमा सम्मानपत्रसहित दोसल्ला ओडाएर स्वास्थ्यकर्मीलाई सम्मान गरेको हो । सम्मानित हुनेमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल जुम्लाका रजिष्ट्रार विश्वराज काफ्ले, अस्पताल निर्देशक डा. मंगल रावल, डा. धिरज गुरुङ रहेका छन् । त्यसैगरी, जनस्वाथ्य सेवा कार्यालयका जनस्वास्थ्य निरिक्षक प्रेम सोमाई, आयुर्वेद चिकित्सक प्रतिभा शर्मा सम्मानित भएका हुन् । चन्दननाथ नगरपालिकाका स्वाथ्य शाखा प्रमुख पृथ्वीनाथ योगी, जनस्वास्थ्य निरिक्षक क्षेत्रबहादुर महतलगायत नगरपालिकाले १४ जना स्वास्थ्यकर्मीलाई सम्मान गरेको हो । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता इनिशा मृत्यु प्रकरणः फरेन्सिक रिपोर्टपछि मात्र वास्तविक कारण पत्ता लाग्ने जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए धामी झाँक्रीका भर पर्दा जान्छ कर्णालीमा सुत्केरी महिलाको ज्यान चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्स-रे मेसिन बिग्रेपछि सेवाग्राही मर्कामा धेरै पढिएका १ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए २ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ३ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ४ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ५ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ६ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ बागमतीमा स्वास्थ्यका ५३४ करारका कर्मचारी एकै पटक हट्दैं, अस्पतालहरूको सेवा प्रभावित हुने वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ बागमतीमा स्वास्थ्यका ५३४ करारका कर्मचारी एकै पटक हट्दैं, अस्पतालहरूको सेवा प्रभावित हुने वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा