गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ सुर्खेतमा निषेधाज्ञा जेठ ३१सम्म सुर्खेतमा निषेधाज्ञा जेठ ३१सम्म चन्द्रा कँडेल सोमबार, २०७८ जेठ २४ गते, १८:३९ मा प्रकाशित सुर्खेत – सुर्खेतमा गत १४ वैशाख राति देखि जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बिने भएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको सोमबार भर्चुअल माध्यमबाट बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले निषेधाज्ञाको प्रभावकारीता, अस्पतालमा बिरामीको उपचारको अवस्था, अक्सिजन आपूर्ति तथा परीक्षणको लगायत विषयमा सम्बन्धित सरोकारवालासँग समिक्षासमेत गरेको छ । जिल्लामा बढ्दै गइरहेको कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि जिल्लास्थित क्रियाशील सम्पूर्ण राजनीतिक दल, पेशाकर्मी, व्यवसायी, बुद्धिजिवी, नागरिक समाज लगायत सबै जिम्मेवार पक्षले आ–आफ्नोतर्फबाट निषेधाज्ञाको पालना गर्न आग्रह गर्दै जोखिम कम गर्न र स्वास्थ्य सम्बन्धि मापदण्डको पालना गर्ने गराउने कार्यमा सहयोग र समन्वय गर्न प्रशासनले आह्वान गरेको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्स-रे मेसिन बिग्रेपछि सेवाग्राही मर्कामा सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने खेलाडी साम्बालाई ट्राफिक प्रहरीको आर्थिक सहयोग वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ तीन डाक्टर अब ‘माननीय’ ५ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति ६ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ७ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन TFN ट्रेण्डिङ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको छु : स्वास्थ्यमन्त्री राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक नर्सिङ स्किल्स ल्याब सञ्चालनमा निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा भिटामिन डिको कमी भएमा देखिनसक्छ यस्ता लक्षण चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको छु : स्वास्थ्यमन्त्री राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक नर्सिङ स्किल्स ल्याब सञ्चालनमा निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा भिटामिन डिको कमी भएमा देखिनसक्छ यस्ता लक्षण चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा