गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली प्रदेश अस्पतालमा आईसियूमा ३९२, भेन्टिलेटरमा ९३ जना उपचाररत कर्णाली प्रदेश अस्पतालमा आईसियूमा ३९२, भेन्टिलेटरमा ९३ जना उपचाररत चन्द्रा कँडेल बुधबार, २०७८ जेठ २६ गते, १९:१८ मा प्रकाशित सुर्खेत – कर्णाली प्रदेशअस्पतालमा पछिल्लो समय कोरोना जित्ने संक्रमितको संख्या बढ्दै गएको छ । प्रदेश अस्पताल सुर्खेतका अनुसार आइसोलेशन सुरु भएदेखि हालसम्म आइसोलेशनमा बसेका १३ सय ७८ जनामध्ये ११ सय ४५ जनाले कोरोना जितेर घर फर्केका छन् । कोभिड-१९ बाट १ सय २५ जनाको ज्यान भएको छ । बुधबार थप ३ जना संक्रमित उपचारका लागि आइसियूमा भर्ना भएपछि हालसम्म आइसियूमा भर्ना हुनेबिरामीको संख्या ३ सय ९२ जना पुगेको छ । यस्तै, बुधबार थप ३ जना संक्रमितलाई उपचारका लागि भेन्टिलेटरमा राखिएपछि हालसम्म भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बिरामी ९३ जना पुगेको प्रदेश अस्पतालले सार्वजनिक गरेको कोभिड-१९ दैनिक प्रतिवेदनमा उल्लेख छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्स-रे मेसिन बिग्रेपछि सेवाग्राही मर्कामा सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने खेलाडी साम्बालाई ट्राफिक प्रहरीको आर्थिक सहयोग वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ तीन डाक्टर अब ‘माननीय’ ५ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति ६ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ७ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन TFN ट्रेण्डिङ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको छु : स्वास्थ्यमन्त्री राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक नर्सिङ स्किल्स ल्याब सञ्चालनमा निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा भिटामिन डिको कमी भएमा देखिनसक्छ यस्ता लक्षण चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको छु : स्वास्थ्यमन्त्री राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक नर्सिङ स्किल्स ल्याब सञ्चालनमा निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा भिटामिन डिको कमी भएमा देखिनसक्छ यस्ता लक्षण चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा