गृहपृष्ठ ∕ समाचार ∕ अब देखि नेपाल आउने सम्पूर्ण विदेशी नागरिकहरुले सेल्फ-क्वारेन्टाइनमा बस्नुपर्ने अब देखि नेपाल आउने सम्पूर्ण विदेशी नागरिकहरुले सेल्फ-क्वारेन्टाइनमा बस्नुपर्ने हेल्थ आवाज आईतबार, २०७६ चैत्र २ गते, १३:२८ मा प्रकाशित काठमाडाैं – अब देखि नेपाल आउने सम्पूर्ण विदेशी नागरिकहरुले सेल्फ-क्वारेन्टाइनमा बस्नुपर्ने अध्यागमन विभागले जनाएको छ। विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड संक्रमणको प्रभाव नेपालमा पर्ने नदिन गत शुक्रबार विभागले सार्वजनिक गरेको प्रावधान अन्तरगत १४ मार्चबाट नेपाल आउने सम्पूर्ण विदेशी नागरिकलले सेल्फ-क्वारेन्टाइनमा बस्नुपर्ने जनाएको हो। गैरआवासीय नेपाली नागरिकसहितका नेपालीहरुले भने १४ दिनसम्मको होम-क्वारेन्टाइनमा बस्नुपर्ने सरकारको निर्णय छ। यसको साथै सम्पूर्ण विदेशीलाई दिइने अन-अराइभल भिसामा समेत् रोक लगाइएको छ। यता, व्यवसाय, अध्ययन र कामका सिलसिलामा नेपाल आउने यात्रु र कूटनीतिक तथा अफिसियल विदेशीहरुले नेपाल प्रवेश गरेपछि १४ दिनको सेल्फ-क्वारेन्टाइनमा बस्नुपर्ने जनाइएको छ। विदेशबाट नेपाल आउने विदेशीले सात दिनअघिको स्वास्थ्य परीक्षणको प्रमाणपत्र त्रिभूवन विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा बुझाउनुपर्नेछ । हिमालका कार्यक्रम पनि रद्द गरिएका छन्। उक्त सुचना अप्रिल २०सम्म लागु हुने विभागले जनाएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ३ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ५ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव इनिशा मृत्यु प्रकरणः फरेन्सिक रिपोर्टपछि मात्र वास्तविक कारण पत्ता लाग्ने एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव इनिशा मृत्यु प्रकरणः फरेन्सिक रिपोर्टपछि मात्र वास्तविक कारण पत्ता लाग्ने एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा