गृहपृष्ठ ∕ समाचार ∕ टेकु अस्पतालले सुरु गर्यो कोरोना डेस्क टेकु अस्पतालले सुरु गर्यो कोरोना डेस्क हेल्थ आवाज बुधबार, २०७६ चैत्र ५ गते, ११:०२ मा प्रकाशित तस्वीरः डा. शेरबहादुर पुनको फेसबुकबाट काठमाडौं—कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिन शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले कोरोना डेस्क संचालनमा ल्याएको छ । एक व्यक्तिबाट अर्कोमा फैलने दर धेरै भएकाले अस्पतालले छुट्टै उपचार गर्न कोरोना डेस्क संचालनमा ल्याएको हो । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा अस्पतालले बुधबारदेखि अस्थायी डेस्क संचालन गरेको हो । कोरोना आशंका गरिएका बिरामीहरुको मात्रै सो डेस्कमा स्वास्थ्य जाँच गरिनेछ । चिकित्सकहरुले बताएअनुसार कोरोना प्रभावित देशबाट आएका त्यसमा पनि लक्षण देखिएका व्यक्तिहरुलाई मात्रै जाँच गरिनेछ । मुख्यगरी ज्वरो, सुख्खा खोकी, श्वासप्रश्वासमा समस्या भई श्वास फेर्न कठिन भएका बिरामीहरुको उक्त डेस्कमा परिक्षण हुनेछ । बिरामीको सुरक्षाका लागि छुट्टै कोरोना डेस्क संचालनमा ल्याएको अस्पतालले जनाएको छ । सो डेस्कमा एक एम्बुलेन्स पनि तयारी अवस्थामा रहनेछ । गत वर्ष डेंगुको महामारीका बेला पनि अस्पतालले डेंगु डेस्क संचालन गरेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी धेरै पढिएका १ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा २ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी ३ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ६ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ७ ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित TFN ट्रेण्डिङ सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक किन दुख्छ कम्मर ? जीवन विकास सामुदायिक अस्पताल दोस्रो वर्षमा, विश्वस्तरीय सेवा दिने लक्ष्य भरतपुर महानगरकी मेयर रेणु दाहाल चढेको गाडी दुर्घटना, स्वास्थ्य अवस्था सामान्य १९ प्रतिशत नेपालीले मात्र पिउँछन् स्वच्छताको मापदण्ड पुगेको पानी नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक किन दुख्छ कम्मर ? जीवन विकास सामुदायिक अस्पताल दोस्रो वर्षमा, विश्वस्तरीय सेवा दिने लक्ष्य भरतपुर महानगरकी मेयर रेणु दाहाल चढेको गाडी दुर्घटना, स्वास्थ्य अवस्था सामान्य १९ प्रतिशत नेपालीले मात्र पिउँछन् स्वच्छताको मापदण्ड पुगेको पानी नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने