गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी विदा बस्न नपाउने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी विदा बस्न नपाउने हेल्थ आवाज बिहीबार, २०७६ चैत्र ६ गते, १९:४७ मा प्रकाशित काठमाडौं-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले कोरोना भाइरस (कोभिड-१९) को उपचार सेवा प्रभावकारी रुपमा प्रवाहित गर्न कर्मचारीलाई विदा नदिने भएको छ । प्रतिष्ठानले बिहीबार एक सर्कुलर जारी गर्दै प्रतिष्ठानमा कार्यरत सम्पूर्ण कर्मचारीलाई अर्को सूचना जारी नभएसम्म विदाको लागि नछोड्न र सिफारिस नगर्न भनेको छ । प्रतिष्ठानले सरकार र प्रतिष्ठानको निर्णयअनुसार यो व्यवस्था लागु गरिएको जनाएको छ । प्रतिष्ठानको अस्पताल प्रशासनले जारी गरेको उक्त सर्कुलरमा सम्पूर्ण विभागमा राखिने बताइएको छ । साथै, उक्त हाजिरी महिनाको अन्तिममा विभागीय प्रमुखले हाजिरी प्रमाणित गरी अस्पताल प्रशासनमा बुझाउनुपर्नेछ । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… इनिशा मृत्यु प्रकरणः फरेन्सिक रिपोर्टपछि मात्र वास्तविक कारण पत्ता लाग्ने जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ धामी झाँक्रीका भर पर्दा जान्छ कर्णालीमा सुत्केरी महिलाको ज्यान धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ३ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ५ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव इनिशा मृत्यु प्रकरणः फरेन्सिक रिपोर्टपछि मात्र वास्तविक कारण पत्ता लाग्ने एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव इनिशा मृत्यु प्रकरणः फरेन्सिक रिपोर्टपछि मात्र वास्तविक कारण पत्ता लाग्ने एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा