गृहपृष्ठ ∕ समाचार ∕ कोभिड-१९ रोकथाम तथा उपचारमा ५० हजार स्वयंमसेविका परिचालन गर्ने कोभिड-१९ रोकथाम तथा उपचारमा ५० हजार स्वयंमसेविका परिचालन गर्ने हेल्थ आवाज आईतबार, २०७६ चैत्र २३ गते, २१:४० मा प्रकाशित काठमाडौं-सरकारले कोभिड-१९ रोकथाम तथा उपचारमा देशभरका ५० हजार बढी स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड-१९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । समितिको बैठकले गाउँ गाउँमा रहेका महिला स्वयंमसेविकाहरुलाई विमा तथा विशेष भत्ता उपलब्ध गराएर परिचालन गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यलयका सचिव नारायण बिडारीले जानकारी दिए । यस्तै, सरकारले क्वारेन्टाइनमा रहेकाहरुको स्वास्थ्य परिक्षणपछि मात्रै घर पठाउने निर्णय समेत गरेको छ । यसअघि १४ दिनसम्म क्वारेन्टाइनमा राखेपछि लक्षण नदेखिएको अवस्थामा त्यतिकै घर पठाउने गरेको थियो । सरकारले यसअघि नै कोभिड-१९ को उपचारमा खटिने स्वास्थ्यकर्मीहरुको २५ लाख बिमा गर्ने निर्णय गरेको थियो । त्यसलाई पनि अब थप प्रष्ट पारिने भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी धेरै पढिएका १ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण २ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ३ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति ६ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ७ नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा विस्तारसहित अत्याधुनिक टेक्नोलोजी थप्दैं TFN ट्रेण्डिङ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र पोखरा विश्वविद्यालय हेल्थ साइन्स निर्देशकमा विमला लोकसेवाले माग्यो साढे ५ सयभन्दा बढी स्वास्थ्यकर्मी, २९७ अहेब र २२६ अनमी माग ओठतालु फाटेका १७ जना बालबालिकाको रिजनल अस्पतालमा नि:शुल्क प्लास्टिक सर्जरी सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र पोखरा विश्वविद्यालय हेल्थ साइन्स निर्देशकमा विमला लोकसेवाले माग्यो साढे ५ सयभन्दा बढी स्वास्थ्यकर्मी, २९७ अहेब र २२६ अनमी माग ओठतालु फाटेका १७ जना बालबालिकाको रिजनल अस्पतालमा नि:शुल्क प्लास्टिक सर्जरी सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ