गृहपृष्ठ ∕ समाचार ∕ औषधि उत्पादक संघद्वारा ट्राफिक प्रहरी कार्यालयका कर्मचारीलाई स्यानेटाइजर हस्तान्तरण औषधि उत्पादक संघद्वारा ट्राफिक प्रहरी कार्यालयका कर्मचारीलाई स्यानेटाइजर हस्तान्तरण हेल्थ आवाज बिहीबार, २०७७ वैशाख ४ गते, १२:०७ मा प्रकाशित काठमाडौँ – नेपाल औषधि उत्पादक संघद्वारा महानगरीय ट्राफिक प्रहरी कार्यालय, काठमाडौँ अन्तर्गत कार्यरत कर्मचारीहरुलाई स्यानेटाइजर हस्तान्तरण गरेको छ। बुधबार एक कार्यक्रम आयोजना गरी संघले १५०० जना कर्मचारीलाई पर्याप्त स्यानेटाइजर हस्तान्तरण गरेको हो। उक्त स्यानेटाइजर एमडएच ‘MDH Pharmaceutical’,’CTL Pharmaceuticals’ र ‘Rhododendran harma’ ले उपलब्ध गराएको स्यानेटाइजर संघका निवर्तमान अध्यक्ष दिपक प्रसाद दाहाल, उपाध्यक्ष सन्तोष बराल र महासचिव विप्लब अधिकारीले महानगरीय ट्राफिक प्रमुख भिम ढकाललाई हस्तान्तरण गरेका थिए। स्यानेटाइजर बनाउन औषधि ब्यबस्था बिभागले अनुमति दिए सँगै उधोगहरुले निशुल्क रुपमा पनि विभिन्न आबश्यक निकायमा उपलब्ध गराइरहेका छन। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ तीन डाक्टर अब ‘माननीय’ ३ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ६ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ७ स्वास्थ्य स्वयंसेविकादेखि संसदसम्म, मोरङ–५ मा ‘हेभीवेट’लाई पछार्दै आशा झाको उदय TFN ट्रेण्डिङ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने प्राधिकरणले भन्यो, ‘उड्ने बितिकै दाहिने मोडिन गई रनवेको पूर्वतिर दुर्घटनाग्रस्त हुन पुगेको हो’ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने प्राधिकरणले भन्यो, ‘उड्ने बितिकै दाहिने मोडिन गई रनवेको पूर्वतिर दुर्घटनाग्रस्त हुन पुगेको हो’ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ?