गृहपृष्ठ ∕ समाचार ∕ औषधि उत्पादक संघद्वारा ट्राफिक प्रहरी कार्यालयका कर्मचारीलाई स्यानेटाइजर हस्तान्तरण औषधि उत्पादक संघद्वारा ट्राफिक प्रहरी कार्यालयका कर्मचारीलाई स्यानेटाइजर हस्तान्तरण हेल्थ आवाज बिहीबार, २०७७ वैशाख ४ गते, १२:०७ मा प्रकाशित काठमाडौँ – नेपाल औषधि उत्पादक संघद्वारा महानगरीय ट्राफिक प्रहरी कार्यालय, काठमाडौँ अन्तर्गत कार्यरत कर्मचारीहरुलाई स्यानेटाइजर हस्तान्तरण गरेको छ। बुधबार एक कार्यक्रम आयोजना गरी संघले १५०० जना कर्मचारीलाई पर्याप्त स्यानेटाइजर हस्तान्तरण गरेको हो। उक्त स्यानेटाइजर एमडएच ‘MDH Pharmaceutical’,’CTL Pharmaceuticals’ र ‘Rhododendran harma’ ले उपलब्ध गराएको स्यानेटाइजर संघका निवर्तमान अध्यक्ष दिपक प्रसाद दाहाल, उपाध्यक्ष सन्तोष बराल र महासचिव विप्लब अधिकारीले महानगरीय ट्राफिक प्रमुख भिम ढकाललाई हस्तान्तरण गरेका थिए। स्यानेटाइजर बनाउन औषधि ब्यबस्था बिभागले अनुमति दिए सँगै उधोगहरुले निशुल्क रुपमा पनि विभिन्न आबश्यक निकायमा उपलब्ध गराइरहेका छन। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै… रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि ॐ हस्पिटलको १५ लाख रुपैयाँ… उच्च रक्तचापका कारण प्रतिनिधिसभाको बैठकमै ढले सांसद खड्का बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख… बीएलसी ग्लोबल होल्डिङ्सद्धारा बाढी प्रभावितका लागि ३ करोड ३६ लाख… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने ४ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही ५ प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान ६ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई ७ शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा TFN ट्रेण्डिङ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा बाढी पीडितलाई विराट ग्रुपको ७२ लाख रुपैयाँ सहयोग १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार सन् २०२३ सम्ममा रुबेला र दादुरा उन्मुलन गर्ने नेपालसहित ११ राष्ट्रको प्रतिबद्धता त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् हातपात गर्नेमाथि कारवाहीको माग गर्दै चिकित्सकले बाँधे हातमा कालोपट्टी बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा बाढी पीडितलाई विराट ग्रुपको ७२ लाख रुपैयाँ सहयोग १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार सन् २०२३ सम्ममा रुबेला र दादुरा उन्मुलन गर्ने नेपालसहित ११ राष्ट्रको प्रतिबद्धता त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् हातपात गर्नेमाथि कारवाहीको माग गर्दै चिकित्सकले बाँधे हातमा कालोपट्टी