गृहपृष्ठ ∕ समाचार ∕ २ सैनिकसहित २८ जनामा कोरोना पोजेटिभ देखियो २ सैनिकसहित २८ जनामा कोरोना पोजेटिभ देखियो हेल्थ आवाज मंगलबार, २०७७ जेठ १३ गते, १४:४३ मा प्रकाशित काठमाडौं—प्रदेश २ मा २ जना नेपाली सेनामा कार्यरतसहित थप २८ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ । मंगलबार प्रदेश २ का रौतहट, बारा र महोत्तरीमा थप २८ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । रौतहटका २१ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । यस्तै, महोत्तरीमा २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । यस्तै बारामा थप ५ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । बाराको ५ जना कोरोना संक्रमितमध्ये २ जना नेपाली सेनामा कार्यरत रहेका छन् । उनीहरुलाई वीरगन्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा लगिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमाले अध्यक्ष ओलीको पित्तथैलीको पत्थरीको शल्यक्रिया सकियो नेपाल नर्सिङ संघले भन्यो, ‘नर्सहरुलाई दुई दिने सार्वजनिक विदाबाट बञ्चित… सरकारी एवं निजी अस्पतालका मेडिकल उपकरण अध्ययन गर्दै स्वास्थ्य मन्त्रालय स्वास्थ्यमन्त्री निशा मेहताको सम्पत्तिः ३० तोला सुन, बैंकमा १७ लाख… शिक्षण अस्पतालबाट प्रा. डा. केसी: शिक्षा मन्त्रालयको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति फिर्ता… सिभिल अस्पतालले आइतबार पनि ओपीडी सेवा दिने धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ चार जना साथी मिलेर भिमसेनगोलामा सञ्चालनमा ल्याए १५ शय्याको ‘युरोलोजी एण्ड किड्नी हस्पिटल’ ३ आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ६ स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन ७ क्यान्सर उपचारमा नयाँ क्रान्तिः रसियाले बनाएका क्यान्सर विरुद्धका औषधिको बिरामीमा परीक्षण सुरू TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सबै चिकित्सा प्रणालीलाई एकीकृत गर्दै सशक्त परिषद् स्थापना किन अपरिहार्य? १ अर्ब बढी लगानीमा खुल्यो ‘एलेक्सा लाइफ साइन्सेज’, अन्तर्राष्ट्रिय मापदण्डको सलाइन अब स्वदेशमै उत्पादन एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न एमाले अध्यक्ष ओलीको पित्तथैलीको पत्थरीको शल्यक्रिया सकियो प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री सरकारी एवं निजी अस्पतालका मेडिकल उपकरण अध्ययन गर्दै स्वास्थ्य मन्त्रालय नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सबै चिकित्सा प्रणालीलाई एकीकृत गर्दै सशक्त परिषद् स्थापना किन अपरिहार्य? १ अर्ब बढी लगानीमा खुल्यो ‘एलेक्सा लाइफ साइन्सेज’, अन्तर्राष्ट्रिय मापदण्डको सलाइन अब स्वदेशमै उत्पादन एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न एमाले अध्यक्ष ओलीको पित्तथैलीको पत्थरीको शल्यक्रिया सकियो प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री सरकारी एवं निजी अस्पतालका मेडिकल उपकरण अध्ययन गर्दै स्वास्थ्य मन्त्रालय