गृहपृष्ठ ∕ समाचार ∕ सुदूरपश्चिममा थप १८ जना कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४३ पुग्यो सुदूरपश्चिममा थप १८ जना कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४३ पुग्यो हेल्थ आवाज सोमबार, २०७७ जेठ १९ गते, १५:१५ मा प्रकाशित धनगढी-सुदूरपश्चिममा एकै दिन थप १८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सोमबार धनगढी प्रयोगशालामा गरिएका परिक्षणमा एकै दिन १८ जनामा पोजेटिभ देखिएको हो । जसमध्ये कैलालीमा १४ जना, कन्चपुर, बैतडी, अछाम र डोटीमा १/१ जनामा कोभिड-१९ पोजेटिभ देखिएको हो । यो सँगै सुदूरपश्चिममा कोभिड-१९ संक्रमितको संख्या ४३ पुगेको छ । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी धेरै पढिएका १ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण २ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ३ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति ६ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ७ नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा विस्तारसहित अत्याधुनिक टेक्नोलोजी थप्दैं TFN ट्रेण्डिङ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र पोखरा विश्वविद्यालय हेल्थ साइन्स निर्देशकमा विमला लोकसेवाले माग्यो साढे ५ सयभन्दा बढी स्वास्थ्यकर्मी, २९७ अहेब र २२६ अनमी माग ओठतालु फाटेका १७ जना बालबालिकाको रिजनल अस्पतालमा नि:शुल्क प्लास्टिक सर्जरी सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र पोखरा विश्वविद्यालय हेल्थ साइन्स निर्देशकमा विमला लोकसेवाले माग्यो साढे ५ सयभन्दा बढी स्वास्थ्यकर्मी, २९७ अहेब र २२६ अनमी माग ओठतालु फाटेका १७ जना बालबालिकाको रिजनल अस्पतालमा नि:शुल्क प्लास्टिक सर्जरी सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ