२०८१ असार ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुदूरपश्चिममा थप १८ जना कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४३ पुग्यो

सुदूरपश्चिममा थप १८ जना कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४३ पुग्यो


धनगढी-सुदूरपश्चिममा एकै दिन थप १८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सोमबार धनगढी प्रयोगशालामा गरिएका परिक्षणमा एकै दिन १८ जनामा पोजेटिभ देखिएको हो ।

जसमध्ये कैलालीमा १४ जना,  कन्चपुर, बैतडी, अछाम  र डोटीमा १/१ जनामा कोभिड-१९ पोजेटिभ देखिएको हो ।

यो सँगै सुदूरपश्चिममा कोभिड-१९ संक्रमितको संख्या ४३ पुगेको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ