गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यका प्रतिष्ठानहरुको एकिकृत छाता ऐन मस्यौदा समिति गठन स्वास्थ्यका प्रतिष्ठानहरुको एकिकृत छाता ऐन मस्यौदा समिति गठन हेल्थ आवाज बुधबार, २०७७ असार १७ गते, ११:४६ मा प्रकाशित काठमाडौ–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय अन्र्तगत रहेका स्वास्थ्य प्रतिष्ठानहरुको छाता एन बनाउन एन दमस्यौदा समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री स्तरीय निर्णय गरी मन्त्रालयका प्रमुख विशेषज्ञ(१२ औ तह) महेन्द्र प्रसाद श्रेष्ठको संयोजकत्वमा ६ सदस्य एकिकृत छाता एन मस्यौता तजर्वुमा समिति बनाएको हो । समितिको सदस्यहरुमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपती प्राडा भरत यादव, मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्ट, नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारी, कानुन तथा न्याय मन्त्रालयका प्रतिनिधी र राष्ट्रिय योजना आयोगका प्रतिनिधी रहका छन् । त्यसैगरी सदस्यसचिवमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कानुन उपसचिव लाइ जिम्मेवारी तोकिएको छ । गत १२ असारमा मन्त्री स्तरीय निर्णय गरी बनाइएको सो समस्यौदा समितिको कार्यअवधी असार मसान्त सम्म तोकिएको छ । सरकारले आगामी वर्षको निती तथा कार्यक्रममा स्वास्थ्यका सबै प्रतिष्ठानलाइ एउटै ऐनमा समाहित गरी छाता एन ल्याएर चलाउने उल्लेख गरेको थियो । सोही प्रवधान अनुसार मस्यौदा समिति गठन भएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ तीन डाक्टर अब ‘माननीय’ ३ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ६ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ७ पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित TFN ट्रेण्डिङ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने प्राधिकरणले भन्यो, ‘उड्ने बितिकै दाहिने मोडिन गई रनवेको पूर्वतिर दुर्घटनाग्रस्त हुन पुगेको हो’ चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने प्राधिकरणले भन्यो, ‘उड्ने बितिकै दाहिने मोडिन गई रनवेको पूर्वतिर दुर्घटनाग्रस्त हुन पुगेको हो’ चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा