गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यका प्रतिष्ठानहरुको एकिकृत छाता ऐन मस्यौदा समिति गठन स्वास्थ्यका प्रतिष्ठानहरुको एकिकृत छाता ऐन मस्यौदा समिति गठन हेल्थ आवाज बुधबार, २०७७ असार १७ गते, ११:४६ मा प्रकाशित काठमाडौ–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय अन्र्तगत रहेका स्वास्थ्य प्रतिष्ठानहरुको छाता एन बनाउन एन दमस्यौदा समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री स्तरीय निर्णय गरी मन्त्रालयका प्रमुख विशेषज्ञ(१२ औ तह) महेन्द्र प्रसाद श्रेष्ठको संयोजकत्वमा ६ सदस्य एकिकृत छाता एन मस्यौता तजर्वुमा समिति बनाएको हो । समितिको सदस्यहरुमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपती प्राडा भरत यादव, मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्ट, नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारी, कानुन तथा न्याय मन्त्रालयका प्रतिनिधी र राष्ट्रिय योजना आयोगका प्रतिनिधी रहका छन् । त्यसैगरी सदस्यसचिवमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कानुन उपसचिव लाइ जिम्मेवारी तोकिएको छ । गत १२ असारमा मन्त्री स्तरीय निर्णय गरी बनाइएको सो समस्यौदा समितिको कार्यअवधी असार मसान्त सम्म तोकिएको छ । सरकारले आगामी वर्षको निती तथा कार्यक्रममा स्वास्थ्यका सबै प्रतिष्ठानलाइ एउटै ऐनमा समाहित गरी छाता एन ल्याएर चलाउने उल्लेख गरेको थियो । सोही प्रवधान अनुसार मस्यौदा समिति गठन भएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ३ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ६ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ७ ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित TFN ट्रेण्डिङ स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व