गृहपृष्ठ ∕ समाचार ∕ नेपाल औषधी उत्पादक संघका मागबारे छलफल, समाधानको निम्ति समिति गठन नेपाल औषधी उत्पादक संघका मागबारे छलफल, समाधानको निम्ति समिति गठन हेल्थ आवाज आईतबार, २०७७ साउन ४ गते, २०:०० मा प्रकाशित काठमाडौं- नेपाल औषधी उत्पादक संघको समस्या समाधान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समिति गठन गरेको छ। आइतबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालको उपस्थिति र मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा विकास देवकोटाको संयोजकत्वमा संघका मागबारे छलफल गरी हल गर्नको निम्ति समिति गठन भएको हो । सो समितिमा औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल र नेपाल औषधी उत्पादक संघका अध्यक्ष नारायणबहादुर क्षेत्री सदस्य रहेका छन्। बैठकमा संघले आफ्नो समस्या र माग राख्नुको साथै पहिलो चरणको वार्ता सकिएको समितिका संयोजक डा. देवकोटाले बताए। उनका अनुसार सोमबार बैठकमा बाँकी छलफल हुनेछ। संघले एक साता देखि स्यानिटाइजरको दर्ताको लागि सरकारले ३ महिना म्याद थपेकोमा विरोध जनाउँदै औषधी व्यवस्था विभागमा आन्दोलन गर्दै आएको छ । स्यानेटाइजरमा नेपाली औषधी उधोग आत्मनिर्भर भईसकेको हुदा बिना दर्ता र गुणस्तर परिक्षण बिक्रि गर्न दिने निर्णय फिर्ता गराउन धर्ना बसेको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ३ तीन डाक्टर अब ‘माननीय’ ४ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल कन्चनपुरको बेदकोट नगरपालिकामा आइसोलेसन केन्द्र स्थापना योग के हो ? यसका प्रकार र फाइदा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी स्वास्थ्य कार्यालय खारेजको स्वास्थ्यकर्मीद्धारा विरोध टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल कन्चनपुरको बेदकोट नगरपालिकामा आइसोलेसन केन्द्र स्थापना योग के हो ? यसका प्रकार र फाइदा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी स्वास्थ्य कार्यालय खारेजको स्वास्थ्यकर्मीद्धारा विरोध