गृहपृष्ठ ∕ समाचार ∕ कोरोनाबाट चिनियाँ व्यापारीसहित २ जनाको मृत्यु कोरोनाबाट चिनियाँ व्यापारीसहित २ जनाको मृत्यु हेल्थ आवाज बुधबार, २०७७ साउन ७ गते, १६:४२ मा प्रकाशित काठमाडौं—कोरोना संक्रमणबाट चिनियाँ व्यापारीसहित २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार मृत्यु हुनेमा १ वर्षदेखि पोखरामा व्यापार गरेर बसिरहेकी ४९ वर्षीया चिनियाँ महिलाको बुधबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो । मिर्गौला तथा मुटुमा समस्या भएर पोखरामा मणिपाल अस्पतालमा भर्ना भएर थप उपचारका लागि २ साउनमा उनलाई काठमाडौंको ग्राण्डी अस्पतालमा ल्याइएको थियो । सो अस्पतालमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि थप उपचारका लागि शिक्षण अस्पताल ल्याइएको थियो । शिक्षणमा उपचारकै क्रममा उनको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यस्तै, खोकी, उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएर २ साउनमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भार्न भएका धनुषाको जनकपुर उपमहानगरपालिकाका ६० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । भेन्टिलेटरमा राखेर सघन उपचार भैरहेका बेला ६ साउनमा उनको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको हो । उनको मृत्यु कारणका पनि कोरोना नै रहेको मन्त्रालयले पुष्टि गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ३ तीन डाक्टर अब ‘माननीय’ ४ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल