गृहपृष्ठ ∕ समाचार ∕ सरकारी चिकित्सक संघको निर्वाचनमा ३ बजेसम्म ९० प्रतिशत मतदान सरकारी चिकित्सक संघको निर्वाचनमा ३ बजेसम्म ९० प्रतिशत मतदान हेल्थ आवाज शनिबार, २०७७ साउन २४ गते, १५:१२ मा प्रकाशित काठमाडौं-सरकारी चिकित्सक संघ (गोदान)को निर्वाचनमा ९० प्रतिशत मतदान भएको छ । निर्वाचन समिति स्रोतकाअनुसार शनिबार दिउँसो ३ बजेसम्म ९० प्रतिशत मतदान भएको हो । कुल ७६८ मतदातामध्ये ३ बजेसम्म ६९६ जना मतदाताले मतदान गरिसकेका छन् । संघको नयाँ कार्यसमितिका लागि विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने व्यवस्था छ । कोभिड १९ को त्रासका बीच गोदानले अनलाइनमार्फत मतदान गर्न पाउने व्यवस्था गरेको छ । संघको अध्यक्षका लागि वर्तमान महासचिव डा. रबिन खड्का र डा. समाज गौतम चुनावी मैदानमा छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी धेरै पढिएका १ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा २ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी ३ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ४ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ५ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ६ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ७ ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित TFN ट्रेण्डिङ प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! मुटु रोगका १२ प्रमुख लक्षणहरू सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता जिल्ला अस्पताल रुकुम पश्चिमको फार्मेसीमा चोरी नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! मुटु रोगका १२ प्रमुख लक्षणहरू सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता जिल्ला अस्पताल रुकुम पश्चिमको फार्मेसीमा चोरी नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व